गृहपृष्ठ ∕ वित्तपत्र ∕ नेप्से घट्यो , कारोबार रकम भने ५ अर्ब २० करोडमा सीमित नेप्से घट्यो , कारोबार रकम भने ५ अर्ब २० करोडमा सीमित स्वर्णपत्र बुधबार, २०८२ भदौ ४ गते, १७:३६ मा प्रकाशित वित्तपत्र काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार घटेको छ । नेप्सेमा बुधबार भएको सेयर कारोबारसँगै नेप्से ९.७० अंकले घटेको हो । मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि खुम्चिएर पाँच अर्ब २० करोड सात लाख ५३ हजार रुपैयाँमा सीमित भएको छ। बुधबार सेयर कारोबारमा ६० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आजको कारोबारमा २ वटा कम्पनीको सेयर मूल्य भने घटबढ भएन । बुधबार नेप्सेमा भएको सेयर कारोबारमा विकास हाइड्रोपावर कम्पनीको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने पञ्जकन्या माई हाइड्रोको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए । #नेप्से तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ५० अंकले बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको १० बैंकले घटाए ब्याजदर, कुनको कति पुग्यो ? काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिकको तुलनामा वाणिज्य बैंकहरूको औषत ब्याजदर घटेको कुमारी बैंक र प्राइम बैंकमाथि राष्ट्र बैंकको कारबाही काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियमविपरीत काम गर्ने दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । यो एकै दिन २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ । सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो । नेप्सेमा ५.१७ अंकको गिरावट, ५ अर्ब ४५ करोडको कारोबार काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधवार सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.१७ अंकले घटेर २ हजार ६२ अंकले बढ्यो नेप्से काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ५७ करोड ३९ लाख लोकप्रिय १ साबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित २ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ३ रास्वपा छाड्नेको सूचीमा स्वर्णिम वाग्ले पनि ४ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ५ प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेकपा एमाले संसदीय दलद्वारा सर्वोच्चमा रिट पेस ६ महाधिवेशनको रन्कोमा एमाले, ओलीलाई टक्कर दिने तयारीमा ईश्वर पोखरेल ७ रविलाई जेलमुक्त गराउने गृहकार्यमा सरकार, कानून बन्यो बाधक ८ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित)