Techie IT
Thursday, October 16, 2025 | बिहीबार, असोज ३०, २०८२
२०८२ असोज ३०, बिहीबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रसाताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से

साताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से


काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । साताको पहिलो नेप्से २.४० अंकले बढेर २७०६.३६ विन्दुमा पुगेको छ ।

नेप्सेमा सामान्य सुधार देखिँदा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर कारोबार भएको छ । आइतबार ८७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर भने रहेको छैन । दिनभरमा ३१८ वटा कम्पनी कारोबारमा आउँदा ८७ हजार २९८ पटक शेयर किनबेच भएको छ । आइतबार १३ समूहमध्ये ७ वटा समूह बढेको छ भने बाँकी ६ वटा समूह घटेको छ ।

सबैभन्दा बढी अन्य समूह ३.६ प्रतिशतले बढेको छ भने सबैभन्दा कम बैंकिङ समूह ०.११ प्रतिशतले बढेको छ । सबैभन्दा बढी विकास बैंक समूह १.५३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.०६ प्रतिशतले घटेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन २ हजार ४ सय…

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा

सुनको मूल्य तीन हजार रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले

एकै दिन तोलामा २ हजार ३ सयले बढ्यो सुनको मुल्य

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला

सुनको मूल्य बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २.३५ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६५२ अंकमा

२.२३ प्रतिशतले बढ्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजार २.२३ प्रतिशत बढेको छ । ५८.६३ अंक बढेसँगै नेप्से २६८२ मा कायम भएको छ ।

Techie IT