Techie IT
Friday, August 22, 2025 | शुक्रबार, भदौ ६, २०८२
२०८२ भदौ ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रघट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य घटेको हो ।

बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुन प्रति तोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएकामा बिहीबार १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

नेप्से घट्यो , कारोबार रकम भने ५ अर्ब २० करोडमा…

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार घटेको छ । नेप्सेमा बुधबार भएको सेयर कारोबारसँगै नेप्से ९.७० अंकले घटेको हो

भारतमा थप २०० मेगावाट बिजुली निर्यात गर्दै नेपाल

काठमाडौं । नेपालले भारतलाई थप १९९ दशमलव ७ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति पाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै माबिलुङ्ग इनर्जी

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका

अमेरिकाले रुसविरुद्ध तैनाथ गर्यो परमाणु पनडुब्बी

काठमाडौं । रुससँगको वाकयुद्धपछि अमेरिकाले दुई वटा परमाणु पनडुब्बी तैनाथ गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका पूर्वराष्ट्रपति दिमित्री

कारोबारको अन्तिम दिन नेप्से ३१.५० अंकले घट्यो , १५ अर्ब…

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शेयर कारोबारको अन्तिम दिन बिहीबार ३१.५० अंकले घटेको छ । आज नेप्सेमा १५ अर्ब ९८

अस्ट्रेलियाले आफ्ना देशका किशोर किशोरीलाई युट्युव चलाउन नदिने

काठमाडौं । अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाले युट्युब चलाउन नपाउने भएका छन् । सरकारले युट्युबलाई सामाजिक सञ्जालको सूचीमा राखेको छ, जहाँ

Techie IT