Techie IT
Thursday, December 4, 2025 | बिहीबार, मंसीर १८, २०८२
२०८२ मंसीर १८, बिहीबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङसरकारी कर्मचारीको तलब २० हजार बढाउनुपर्ने दुर्गा प्रसाईंको माग

सरकारी कर्मचारीको तलब २० हजार बढाउनुपर्ने दुर्गा प्रसाईंको माग


काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले सरकारी कर्मचारीको तलब बढाउन माग गरेका छन् । प्रसाईंले सेना, प्रहरी र निजामती कर्मचारीको तलब बढाउन माग गरेका हुन् । प्रसाईंले अहिले भएकै तलबले सेना, प्रहरी र सरकारी कर्मचारीको जीविकासमेत नचल्ने भन्दै २० हजार तलब वृद्धि गर्नुपर्ने माग गरेका छन् ।

प्रसाईंले सरकारी कर्मचारीहरुले अरु धेरै गनृ नसकेपनि ‘बिहान बेलुका जाउलो खान र छोराछोरीलाई राम्रोसंग पढाउनकै लागि भए पनि तलब वृद्धि गर्नुपर्ने बताए ।

साथै उनले बैंक, वित्तीय संस्था र सहकारीबाट कालोसूचीमा परेका ६ लाख ऋणीलाई कालोसूचीबाट हटाउनुपर्ने पनि माग गरेका छन् । उनले अबदेखि ऋणीका नाममा ३५ दिने सूचनासमेत नकाट्न आग्रह गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जेन्जीका चार समूहद्धारा ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

जेन्जी आन्दोलनसँग सम्बन्धित चार विभिन्न समूहहरूले संयुक्त रूपमा वक्तव्य जारी गर्दै वर्तमान नागरिक सरकारले आफ्नो नैतिक हैसियत गुमाइसकेको आरोप लगाएका

Techie IT