गृहपृष्ठ ∕ ब्रेकिङ ∕ शीर्ष नेताको घरमा एकदुई करोड हुनु सामान्य भएको प्रचण्डको भनाई शीर्ष नेताको घरमा एकदुई करोड हुनु सामान्य भएको प्रचण्डको भनाई स्वर्णपत्र सोमबार, २०८२ मंसीर १ गते, १५:३६ मा प्रकाशित ब्रेकिङ काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनमा आगजनी भएको आफ्नो घरबाट एक लाख नगद मात्रै भेटिएको दावी गरेका छन् । आफूले घरमा खासै पैसा राख्ने नगरेको उनले बताए । एक टेलिभिजन कार्यक्रममा उनले आफूले घरमा पैसा नराख्ने तर साथीभाइृको घरमा ५,१० लाख रुपैयाँ गरेर राख्न दिने गरेको बताए । #प्रचण्ड तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ३ कांग्रेसलाई बिच्काएर एमालेले हातमा पार्यो मुख्यमन्त्री, होटलमा रातारात सपथ ४ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ५ बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाइ दुई करोड बुझाएको दुर्गा प्रसाईंको आरोप ६ तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन् लेबी ७ समानुपातिका उम्मेदवारका लागि रास्वपाले गर्यो आवेदन आह्वान ८ लोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत