गृहपृष्ठ ∕ ब्रेकिङ ∕ ओलीसँग चुनाव भिड्ने मुडमा ईश्वर पोखरेल ओलीसँग चुनाव भिड्ने मुडमा ईश्वर पोखरेल स्वर्णपत्र आईतबार, २०८२ कात्तिक ३० गते, १३:५४ मा प्रकाशित ब्रेकिङ /f;;;Fu s'/f ub}{ pkk|wfgdGqL kf]v/]n sf7df8f}F, * h]7 M g]kfnsf] klZrdL ;Ldfdf ef/tLo cltqmd0fsf ;Gbe{df /f;;;Fu s'/f ub}{ pkk|wfgdGqL Pj+ /IffdGqL O{Zj/ kf]v/]n . t:jL/ M k|bLk/fh jGt÷/f;; काठमाडौं । एमालेको आसन्न पार्टी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिने भएका छन् । विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण नभएपछि उक्त समूहको नेतृत्व गर्दै पोखरेलले अध्यक्षमा ओलीलाई टक्कर दिन लागेका हुन् । पोखरेललाई अहिलेका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीसहित केही केन्द्रीय नेताहरुको साथ छ । तर अहिलेकै अवस्थामा एमालेभित्र ओलीलाई टक्कर दिएर अध्यक्ष जित्न असम्भवप्रायः छ । #ईश्वर पोखरेल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार राजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा स्थापनाको ६ महिनामै २१ सांसदसहित संसदमा पुगेर रेकर्ड राखेको रास्वापा अहिले छिन्नभिन्न स्थितिमा पुगेको छ । लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाइ दुई करोड बुझाएको दुर्गा प्रसाईंको आरोप ३ समानुपातिका उम्मेदवारका लागि रास्वपाले गर्यो आवेदन आह्वान ४ आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना ५ तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन् लेबी ६ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ७ कांग्रेसलाई बिच्काएर एमालेले हातमा पार्यो मुख्यमन्त्री, होटलमा रातारात सपथ ८ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत