गृहपृष्ठ ∕ मुख्यपत्र ∕ गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडानबाट पछि हट्यो विपक्षी दल गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडानबाट पछि हट्यो विपक्षी दल स्वर्णपत्र मंगलबार, २०८२ जेठ २२ गते, १७:२० मा प्रकाशित मुख्यपत्र काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागबाट विपक्षी दल पछि हटेको छ । यससँगै उनीहरुले २०६४ सालपछिका सबै गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने नयाँ माग राखेका छन् । यससँगै अबको संसद बैठकमा गृहमन्त्री लेखकले जवाफ दिने सहमति भएको छ । #विपक्षी दल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: राजनीतिक प्रतिशोध कि सुशासनको सत्प्रयास ? पतञ्जलीको जग्गा प्रकरणमा मात्रै होइन, बालुवाटार जग्गाकाण्डदेखि भिजिट भिसा प्रकरणसम्म र गिरीबन्धुदेखि नुवाकोटको शेरा दरबारसम्मको अनुसन्धान हुनैपर्छ । सुशासन गफमा राजावादी आन्दोलनको मोर्चाबाट राजेन्द्र लिङ्देनलाई एक्ल्याइयो, राप्रपा कार्यकर्ता तनावमा काठमाडौं । तपाईंलाई झट्ट सुन्दा पत्यार नलाग्न सक्छ तर सत्य यो हो कि– राजावादी आन्दोलनबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई एक्ल्याइँदैछ महानगरमा निरीह बने बालेन, काठमाडौंबासी निरास के बालेनले अब कांग्रेस एमालेले काम गर्न दिएनन् भनेर बसेको भरमा हुन्छ ? नेतृत्वले जनप्रतिनिधि र कर्मचारीलाई दोष थोपरेर पन्छने बाढीले बगाएको पुल बेचेको आरोपमा रोशीका वडाध्यक्ष पक्राउ काठमाडौं । बाढीले बगाएको पुलका सामग्री चोरी प्रकरणमा काभ्रेको रोशी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष अशोक गौतम पक्राउ भिजिट भिसा प्रकरणमा १२ सय प्रमाण संकलन गरेको रास्वपा सांसद… काठमाडौं । रास्वपाका सांसद हरि ढकालले आफूसँग मात्रै भिजिट भिसामा असुली गरिएका १२ सय वटा प्रमाण आएको दाबी गरेका छन् रवि लामिछानेलाई रुपन्देहीबाट काठमाडौंको कारागारमा सारिँदै काठमाडौं । रवि लामिछानेलाई रुपन्देहीको जिल्ला कारागारबाट कोठमाडौंको डिल्लीबजार कारागारमा ल्याउने तयारी भएको छ । सहकारी ठगीको आरोपमा जिल्ला कारागार लोकप्रिय १ बालेन साहले बाथ टावेल बेरेर महिलालाई अंगालो हालेको फोटो सामाजिक सञ्जालमा भाइरल २ रवि लामिछानेको मुद्दामा सर्वोच्चको आदेशनै त्रुटिपूर्ण ३ अझै चुरीफुरी गरिरहे पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हाल्ने प्रचण्डको चेतावनी ४ बजेट विश्लेषण: अहिलेसम्मकै उत्कृष्ट, तर कार्यान्वयनमा चुनौतीका चाङ ५ फेरि बल्झियो उपसभामुखमाथि लागेको मानव तस्करीको आरोप ६ सूर्यविनायक प्याप्सनबाट चागुँनारायणको प्रज्ञा स्कुल सम्मानीत ७ यसरी हुनेरहेछ अध्यागमनमा भिजिट भिसाको सेटिङ ८ हिक्मतलाई हिम्मत दिने मदन