Techie IT
Friday, June 20, 2025 | शुक्रबार, असार ६, २०८२
२०८२ असार ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रभिजिट भिसा प्रकरणमा १२ सय प्रमाण संकलन गरेको रास्वपा सांसद ढकालको दाबी

भिजिट भिसा प्रकरणमा १२ सय प्रमाण संकलन गरेको रास्वपा सांसद ढकालको दाबी


काठमाडौं । रास्वपाका सांसद हरि ढकालले आफूसँग मात्रै भिजिट भिसामा असुली गरिएका १२ सय वटा प्रमाण आएको दाबी गरेका छन् ।

मङ्गलबार पत्रकारसँग कुरा गर्दै सांसद ढकालले यस्तो दाबी गरेका हुन् । आफूसँग आएका प्रमाणमा भिजिट भिसामा जानका लागि दुई किसिमले रकम बुझाउने गरेको देखिएको पनि उनले बताए ।

सम्पर्कमा आएका केही प्रमाणसहितका व्यक्तिहरूले उद्धारको याचना गरेको पनि सांसद ढकालले बताएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’

देश र समाजलाई उज्यालो दिशातिर लैजान नेता बन्ने आकांक्षीले यथार्थपरक आत्ममूल्याङ्कन गर्नैपर्छ – म मान्छे बन्न सकेको छु कि छैन?

रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई…

भिजिट भिसा प्रकरणमा निरन्तर सदन अवरुद्ध गरिरहेको रास्वपाको भूमिकामाथि प्रश्न उठेको हो । उसले आफ्ना पार्टी सभापति रवि लामिछानेको मुद्दासँग

देउवा र प्रचण्डसँग छलफल गर्दै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका

चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा,…

काठमाडौं । चीनको तब्बत क्षेत्रमा मंगलबारदेखि भीषण वर्षा भइरहेको छ । उक्त वर्षातका कारण सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदीमा बाढी

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाँदै, २० गते…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली

ब्रिज इन्टरनेशनलको १० औँ वार्षिकोत्सवमा ‘ब्रिज डि–केट कप’ हुने

काठमाडाैं । सन्दीप लामिछानेको नेतृत्वमा युकेमा मैत्रीपूर्ण क्रिकेट खेल हुने भएकाे छ । खेलमा सहयोग जुट्ने रकम नेपालका अनाथ बालबालिकाका

Techie IT