गृहपृष्ठ ∕ समाचारपत्र ∕ बाढीले बगाएको पुल बेचेको आरोपमा रोशीका वडाध्यक्ष पक्राउ बाढीले बगाएको पुल बेचेको आरोपमा रोशीका वडाध्यक्ष पक्राउ स्वर्णपत्र मंगलबार, २०८२ जेठ २० गते, १७:२२ मा प्रकाशित समाचारपत्र काठमाडौं । बाढीले बगाएको पुलका सामग्री चोरी प्रकरणमा काभ्रेको रोशी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष अशोक गौतम पक्राउ परेका छन् । गत असोज १२ मा निरन्तर वर्षापछिको बाढीले बगाएको फलामको पुलका सामग्री चोरेर कबाडीमा बेचेको आरोपमा वडाध्यक्ष अशोक गौतम पक्राउ परेका हुन् । २०८१ असोज १० देखि १२ सम्मको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले नमोबुद्ध नगरपालिका वडा नं. ६ र रोशी गाउँपालिका वडा नं. ७ जोड्ने फलामको पुल बगाएको थियो । #अशोक गौतम तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार देउवा र प्रचण्डसँग छलफल गर्दै ओली प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाँदै, २० गते… काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली धुलिखेल–खावा सडकखण्डको हरिबिजोग, यात्रु मारमा काठमाडौं । धुलिखेल–खावा सडक विस्तार आयोजना तीन वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीको लापरबाही, प्रशासनिक ढिलासुस्ती र अदालती प्रक्रियाका कारण ग्वार्कोको ओभरपास सञ्चालनको तयारी अन्तिम चरणमा, असार ६ गते प्रधानमन्त्री… काठमाडौं । ललितपुरको व्यस्त ग्वार्को चोकमा निर्माण सम्पन्न भएको ओभरपास अब केही दिनमै सञ्चालनमा आउने भएको छ । ओभरपासको प्रमुख एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका जब होटलमा श्रीमती भेट्न गएका अमित मृत भेटिए काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा श्रीमती भेट्न पुगेका युवक मृत फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका–१२ लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: राजनीतिक प्रतिशोध कि सुशासनको सत्प्रयास ? ३ बालेनको निजी सचिवालयमा मात्रै आधा दर्जन कर्मचारी, जनताको करमा रजाइँ गरेको आरोप ४ राजधानीमा बलेफी-६ को सरोकार समूहसँग अन्तरक्रिया, गाउँको विकासबारे विमर्श ५ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै ६ अन्ततः चिसै पानीले नुहाउन माओवादी तयार, गृहमन्त्रीमाथि छानबिन गर्ने आश्वासनपछि संसद खोल्न सहमत ७ टेलिकमकी प्रबन्ध निर्देशक पहाडी र पूर्वमुख्य सचिव अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा ८ अचेल किन केही स्टाटस लेख्दैनन् बालेन ? सुध्रिए कि हार खाए ?