गृहपृष्ठ ∕ मुख्यपत्र ∕ राजावादी आन्दोलनको मोर्चाबाट राजेन्द्र लिङ्देनलाई एक्ल्याइयो, राप्रपा कार्यकर्ता तनावमा राजावादी आन्दोलनको मोर्चाबाट राजेन्द्र लिङ्देनलाई एक्ल्याइयो, राप्रपा कार्यकर्ता तनावमा स्वर्णपत्र बुधबार, २०८२ जेठ २१ गते, १६:५७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । तपाईंलाई झट्ट सुन्दा पत्यार नलाग्न सक्छ तर सत्य यो हो कि– राजावादी आन्दोलनबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई एक्ल्याइँदैछ । त्यस्तै, राजावादी आन्दोलनका लागि बनेको समितिले लिङ्देनलाई एक्ल्याउन थालेको घटना नयाँ पनि होइन । चैत १५ गते तीनकुनेमा भएको आन्दोलनको अपनत्वको विषयमा होस् या अस्तितिर नेपाल बन्द आह्वान गरेर फिर्ता लिँदाको घटना नै किन नहोस् ! नियोजितरुपमा लिङ्देनलाई राजावादी आन्दोलनबाट एक्लो बनाउने प्रयास भइरहेको छ । राप्रपाभित्रकै गुटगत राजनीतिकका कारण पनि लिङ्देन अप्ठेरोमा परेका छन् । कुनै बेला गणतन्त्रवदी भइसकेको कमल थापा राजावादी समूहमा हाबी हुँदा राजेन्द्र लिङ्देन किनारा लाग्दै गएका हुन् । #राजावादी आन्दोलन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’ देश र समाजलाई उज्यालो दिशातिर लैजान नेता बन्ने आकांक्षीले यथार्थपरक आत्ममूल्याङ्कन गर्नैपर्छ – म मान्छे बन्न सकेको छु कि छैन? रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई… भिजिट भिसा प्रकरणमा निरन्तर सदन अवरुद्ध गरिरहेको रास्वपाको भूमिकामाथि प्रश्न उठेको हो । उसले आफ्ना पार्टी सभापति रवि लामिछानेको मुद्दासँग देउवा र प्रचण्डसँग छलफल गर्दै ओली प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा,… काठमाडौं । चीनको तब्बत क्षेत्रमा मंगलबारदेखि भीषण वर्षा भइरहेको छ । उक्त वर्षातका कारण सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदीमा बाढी प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाँदै, २० गते… काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली ब्रिज इन्टरनेशनलको १० औँ वार्षिकोत्सवमा ‘ब्रिज डि–केट कप’ हुने काठमाडाैं । सन्दीप लामिछानेको नेतृत्वमा युकेमा मैत्रीपूर्ण क्रिकेट खेल हुने भएकाे छ । खेलमा सहयोग जुट्ने रकम नेपालका अनाथ बालबालिकाका लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: राजनीतिक प्रतिशोध कि सुशासनको सत्प्रयास ? ३ बालेनको निजी सचिवालयमा मात्रै आधा दर्जन कर्मचारी, जनताको करमा रजाइँ गरेको आरोप ४ राजधानीमा बलेफी-६ को सरोकार समूहसँग अन्तरक्रिया, गाउँको विकासबारे विमर्श ५ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै ६ अन्ततः चिसै पानीले नुहाउन माओवादी तयार, गृहमन्त्रीमाथि छानबिन गर्ने आश्वासनपछि संसद खोल्न सहमत ७ टेलिकमकी प्रबन्ध निर्देशक पहाडी र पूर्वमुख्य सचिव अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा ८ अचेल किन केही स्टाटस लेख्दैनन् बालेन ? सुध्रिए कि हार खाए ?