Techie IT
Friday, June 6, 2025 | बिहीबार, जेठ २४, २०८२
२०८२ जेठ २४, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकाठमाडौं महानगरमा मेयर बालेनलाई गम्भीर धक्का, नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित

काठमाडौं महानगरमा मेयर बालेनलाई गम्भीर धक्का, नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित


काठमाडाैं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

स्पष्टीकरण चित्त नबुझेपछि गुरागाइँले पाण्डेलाई निलम्बन गरेका हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: राजनीतिक प्रतिशोध कि सुशासनको सत्प्रयास ?

पतञ्जलीको जग्गा प्रकरणमा मात्रै होइन, बालुवाटार जग्गाकाण्डदेखि भिजिट भिसा प्रकरणसम्म र गिरीबन्धुदेखि नुवाकोटको शेरा दरबारसम्मको अनुसन्धान हुनैपर्छ । सुशासन गफमा

राजावादी आन्दोलनको मोर्चाबाट राजेन्द्र लिङ्देनलाई एक्ल्याइयो, राप्रपा कार्यकर्ता तनावमा

काठमाडौं । तपाईंलाई झट्ट सुन्दा पत्यार नलाग्न सक्छ तर सत्य यो हो कि– राजावादी आन्दोलनबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई एक्ल्याइँदैछ

महानगरमा निरीह बने बालेन, काठमाडौंबासी निरास

के बालेनले अब कांग्रेस एमालेले काम गर्न दिएनन् भनेर बसेको भरमा हुन्छ ? नेतृत्वले जनप्रतिनिधि र कर्मचारीलाई दोष थोपरेर पन्छने

बाढीले बगाएको पुल बेचेको आरोपमा रोशीका वडाध्यक्ष पक्राउ

काठमाडौं । बाढीले बगाएको पुलका सामग्री चोरी प्रकरणमा काभ्रेको रोशी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष अशोक गौतम पक्राउ

गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडानबाट पछि हट्यो विपक्षी दल

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागबाट विपक्षी दल पछि हटेको छ । यससँगै उनीहरुले

भिजिट भिसा प्रकरणमा १२ सय प्रमाण संकलन गरेको रास्वपा सांसद…

काठमाडौं । रास्वपाका सांसद हरि ढकालले आफूसँग मात्रै भिजिट भिसामा असुली गरिएका १२ सय वटा प्रमाण आएको दाबी गरेका छन्

Techie IT