Techie IT
Monday, September 1, 2025 | सोमबार, भदौ १६, २०८२
२०८२ भदौ १६, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रधार्चे पहिरोमा बेपत्ता पाँच जनाको खोजी जारी

धार्चे पहिरोमा बेपत्ता पाँच जनाको खोजी जारी


काठमाडौं। गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएका पाँच जनाको खोजीलाई आज पनि निरन्तरता दिइएको छ ।

प्रहरीका अनुसार बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेको छन् ।

आइतबार राति डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाउँदा उहाँसहित ३५ वर्षीया कान्छी गुरुङ, ६० वर्षीय सुलाल कान्छा गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार बेपत्ता भएका थिए ।

डाँडाबाट खसेको पहिरो बुढीगण्डकी नदीसम्म पुगेकाले बेपत्ता भएकाहरूलाई नदीको बगाएको हुनसक्ने अनुमान गरिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित

काठमाडौं । कस्मिक एकेडेमीका निर्देशक लक्ष्मण घिमिरे सम्मानित भएका छन् । सार्क इन्टरप्रेनियर अफ दी इयरबाट निर्देशक घिमिरे सम्मनित भएका

नेपाल आइडलको फाइनल आज, कसले मार्ला बाजी ?

काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनले आज उपाधि विजेता पाउँदैछ । ५ जना फाइनलिस्ट उपाधिका लागि प्रतिस्पर्धा

तपाईंको शरीरमा पनि बेला–बेला काँडा उम्रन्छ ? यस्तो हुनसक्छ कारण

काठमाडौं । जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ ।

आजदेखि अमेरिकाले भारतलाई लगायो ५० प्रतिशत कर, भारतको असन्तुष्टि

काठमाडौं । अमेरिकाले भारतविरुद्ध थप गरेको २५ प्रतिशत भन्सार कर आज अगस्ट २७ देखि लागू गर्ने जनाएको छ । अमेरिकालेसूचना

सिन्धुपाल्चोकको चौतारा नगरपालिकाकामा माओवादीको मनलाग्दी, कार्यकर्तालाई दोहोरो नियुक्ति 

काठमाडौं । चौतारा साँगाचोक गढी नगरपालिकाले आफ्ना राजनीतिक कार्यकर्ता पाल्न कानुनविपरीत बजेट खर्च गरेको महालेखा प्रतिवेदनमार्फत खुलासा भएको छ ।

लिपुलेक प्रकरणमा रास्वपासँगै बालेन पनि चुपचाप, नियतमाथि उठ्यो प्रश्न

काठमाडौं । अहिले नेपाल र भारतबीच सीमा विवाद चर्किएको छ । नेपाललाई थाहै नदिइ नेपाली भूभाग लिपुलेकमा भारत र चीनले

Techie IT