गृहपृष्ठ ∕ मुख्यपत्र ∕ जहाज दुर्घटनामा परेका १८ जनाको मृत्यु, पाइलटको उद्धार जहाज दुर्घटनामा परेका १८ जनाको मृत्यु, पाइलटको उद्धार स्वर्णपत्र बुधबार, २०८१ साउन ९ गते, १२:४० मा प्रकाशित मुख्यपत्र काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो । जहाजका पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको थियो । विमान धानमार्गबाट चिप्लिएर दुर्घटना भएको हो । जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल बन्द भएको छ । सौर्य एयरलाइन्सको ९एन–एएमई ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको हो । हेर्नुहोस् मृत्यु हुनेहरुको सूची #जहाज दुर्घटना तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार तीन शिक्षकले एकैचोटि प्राधानाध्यापक दाबी गरेपछि विद्यालयमा तनाव काठमाडौं । बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिकामा रहेको एक सरकारी विद्यालयमा तीन जना शिक्षकले आफूलाई प्रधानाध्यापक भएको दाबी गरेपछि केपी ओलीले वास्तै नगरेपछि माओवादीमा जान बाध्य भएको प्रकाश ज्वालाको… काठमाडौं । नेकपा एसबाट नेकाप भएका नेता प्रकाश ज्वालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वास्तै नगरेपछि माओवादीमा जान बाध्य १० बैंकले घटाए ब्याजदर, कुनको कति पुग्यो ? काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिकको तुलनामा वाणिज्य बैंकहरूको औषत ब्याजदर घटेको ओलीसँग चुनाव भिड्ने मुडमा ईश्वर पोखरेल एमालेको आसन्न पार्टी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिने भएका छन् । राजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा स्थापनाको ६ महिनामै २१ सांसदसहित संसदमा पुगेर रेकर्ड राखेको रास्वापा अहिले छिन्नभिन्न स्थितिमा पुगेको छ । उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत काठमाडौं । प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभामा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ । त्रिभुवन विश्वविद्यालयकी कान्छी लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाइ दुई करोड बुझाएको दुर्गा प्रसाईंको आरोप ३ तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन् लेबी ४ समानुपातिका उम्मेदवारका लागि रास्वपाले गर्यो आवेदन आह्वान ५ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ६ आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना ७ कांग्रेसलाई बिच्काएर एमालेले हातमा पार्यो मुख्यमन्त्री, होटलमा रातारात सपथ ८ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत