गृहपृष्ठ ∕ समाचारपत्र ∕ सेयर बजारमा ऐतिहासिक उछाल, एकैदिन १५ अर्ब हाराहारीको कारोबार सेयर बजारमा ऐतिहासिक उछाल, एकैदिन १५ अर्ब हाराहारीको कारोबार स्वर्णपत्र मंगलबार, २०८१ साउन ८ गते, १५:२८ मा प्रकाशित समाचारपत्र काठमाडौं । पछिल्लो समय सेयर बजारमा हरियाली छाएको छ । अझ मंगलबार त बजार ऐतिहासिक रेकर्डनै कायम गरेको छ । सेयर बजारमा सोमबार १३ अर्ब ९१ करोडको कारोबार भएकोमा आज १४ अर्ब ११ करोड पुगेको छ । मंगलबार समग्रमा सेयर बजार ३.०२ प्रतिशत बढेको छ । ७५.३३ अंक बढेर नेप्से परिसूचक २५६३ अंकमा कायम भएको छ । यो पछिल्लो २८ महिनायताकै उच्च कारोबार हो । #सेयर बजार तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले… काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५ लोकप्रिय १ जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ २ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ३ कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने ४ कारबाही हुने भएपछि संसदीय दलका नेता शर्माद्वारा राजीनामा ५ रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना ६ चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित ७ जेन्जीका चार समूहद्धारा ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग ८ माओवादी पदाधिकारी बैठकले बोलायो स्थायी कमिटी बैठक