Techie IT
Wednesday, December 10, 2025 | बुधबार, मंसीर २४, २०८२
२०८२ मंसीर २४, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रचीनले नेपाललाई प्रयोग गरेर सैन्य अभ्यास गर्न खोजेको हो भने बिआरआई स्वीकार्य छैन: विप्लव

चीनले नेपाललाई प्रयोग गरेर सैन्य अभ्यास गर्न खोजेको हो भने बिआरआई स्वीकार्य छैन: विप्लव


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका माहासचिव नेत्रविक्रम चन्दले बिआरआई परियोजनाको बारेमा स्पष्ट रुपमा जनतालाई बुझाउन जरुरी रहेको बताएका छन् ।

बिहीबार नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको बिआरआई वास्तविकता र भ्रम विषयक अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । उनले बिआरआई परियोजनाको बारेमा विभिन्न कोणबाट टिकाटिप्पणी हुने गरेको भन्दै यथार्थ कुरा जनतालाई बुझाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

बिआरआई मार्फत चीनले सैन्य दृष्टिकोणसहित नेपालमा आफ्नो आर्थिक लगानी गर्न खोजेको हो भने यसबारेमा छलफल हुने उनको भनाइ छ । उनले असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तअनुसार विकास र समृद्धिका लागि मात्रै बिआरआई अगाडि बढेको हो भने जनतालाई बुझाएर जानुपर्ने पनि बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण

एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको

कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा

सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित

काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

Techie IT