Techie IT
Friday, October 24, 2025 | शुक्रबार, कात्तिक ७, २०८२
२०८२ कात्तिक ७, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रबालेनको नयाँ कविता: सत्यको कुनै पहिचान हुँदैन

बालेनको नयाँ कविता: सत्यको कुनै पहिचान हुँदैन


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार एउटा कविता सार्वजनिक गरेका छन् । सत्यको कुनै पहिचान नहुने भन्दै उनले कविता सार्वजनिक गरेका हुन् ।

न्यूरोडको फुटपाथ विस्तारमा उच्च अदालत पाटनले काठमाडौं महानगरको पक्षमा आदेश दिएपछि उनले यस्तो कविता लेखेका हुन् ।

उनको कविता यस्तो छ–

सत्यको कुनै एउटा पहिचान,

कुनै नाम हुँदैन,

मिथ्याको जस्तो ठूलो अभिमान ,

कुनै शान हुँदैन,

जलझै शीतल, फूलझैं कोमल,

सुन न पित्तल, किसानझै फोहर,

आकाशझै विशाल ,

स्पर्शझै सुक्ष्म,

सगरमाथाझै हिमाल,

थोपाझै पूर्ण,

सत्यको कुनै दाम हुँदैन,

कुनै एउटा पहिचान,

कुनै एउटा काम हुँदैन। नाम हुँदैन।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाको सचिवालयमा किन अटाइनन् तोसिमा, यस्तो छ मापदण्ड पुग्दा पनि…

काठमाडौं । मापदण्ड पूरा हुँदा पनि रास्वपाको केन्द्रीय नेतृत्वले नेतृ तोषिमा कार्कीलाई सचिवालय सदस्यमा मनोनित गरेन । विस्तार बैठक हुनुभन्दा

ओली, देउवा र प्रचण्डसँगै आरजु र दीपक खड्काको पनि सम्पत्ति…

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा

काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को…

काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह र वडा नम्बर ११ का अध्यक्ष तण्डुकारबीच कार्यालय भवन निर्माणका विषयमा

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफूले सहमति नदिएको केपी शर्मा ओलीको…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न आफूले सहमति नदिएको प्रष्टीकरण दिएका

किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर…

काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन्

जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि…

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान

Techie IT