Techie IT
Sunday, September 7, 2025 | आईतबार, भदौ २२, २०८२
२०८२ भदौ २२, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रप्रधानमन्त्रीमा ओली: शितलनिवासमा शपथ, सर्वोच्चमा मुद्दा दर्ता

प्रधानमन्त्रीमा ओली: शितलनिवासमा शपथ, सर्वोच्चमा मुद्दा दर्ता


काठमाडौं। प्रधानमन्त्रीमा केपी शर्मा ओलीले राष्ट्रपतिनिवासमा पद तथा गोपनियताको शपथ लिइरहँदा उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा गर्दा भएको छ ।

प्रधानमन्त्रीमा ओलीको नियुक्ति संविधानविपरीत भएको भन्दै मुद्दा दर्ता भएको हो । रिटमा नियुक्ति बदरको माग गरिएको छ।

संविधानको धारा ७६ (३) बमोजिम सरकार गठन हुनुपर्ने रिटमा जिकिर गरिएको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

किम जोन ऊन चढ्ने विशेष रेलका अनौठा विशेषता , रेलभित्रै…

काठमाडौं । सामान्यतया विश्वका नेताहरू विदेश भ्रमणका लागि विमान रोज्छन्, तर उत्तर कोरियाका शासक किम जोङ उन भने आफ्नै विशेष

कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ?

काठमाडौं । पानी पिउनु स्वास्थ्यका लागि आवश्यक भए पनि गलत समय र तरिकाले पानी पिउँदा त्यसले नकारात्मक असर पार्न सक्छ।

सैन्य परेडमा सहभागी हुन ‘बुलेटप्रुफ’ रेल चढेर चीन पुगे किम…

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन आफ्नो विशेष रेलबाट चीन पुगेका

लेखजंगको नियतमाथि रास्वपा कार्यकर्ताकै शंका

विवादित रास्वपा उम्मेदवार लेखजंग थापाको नियतमाथि रास्वपाका नेता–कार्यकर्ताले नै शंका गरेका छन् । बहुपत्नीको आरोप खेपिरहेका थापाले पार्टीको बैठकमा उपस्थित

कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित

काठमाडौं । कस्मिक एकेडेमीका निर्देशक लक्ष्मण घिमिरे सम्मानित भएका छन् । सार्क इन्टरप्रेनियर अफ दी इयरबाट निर्देशक घिमिरे सम्मनित भएका

नेपाल आइडलको फाइनल आज, कसले मार्ला बाजी ?

काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनले आज उपाधि विजेता पाउँदैछ । ५ जना फाइनलिस्ट उपाधिका लागि प्रतिस्पर्धा

Techie IT