Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रहिमशृङ्खला एकेडमीको ३१ औं स्थापना दिवस सम्पन्न

हिमशृङ्खला एकेडमीको ३१ औं स्थापना दिवस सम्पन्न


काठमाडौं। काठमाडौको गोकर्णेश्वर– २ स्थित हिमशृङ्खला एकेडेमीको ३१ औं स्थापना दिवस भव्यरुपमा मनाइएको छ ।

नेपाल सँस्कृत विश्व विद्यालय दाङका प्राध्यापक माधव अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विध्यालयका संस्थापक अध्यक्ष दिपेन्द्र लामाले उपस्थित सम्पूर्णलाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त अवसरमा हिमशृङ्खला स्कुलका सस्थापक प्रधानाध्यापक नारायणभक्त श्रेष्ठले विध्यालयको स्थापनाकालदेखि हालसम्मका सम्पूर्ण गतिविधिहलार्इ डिजिटल माध्यमद्वारा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विध्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा ऋषिराम पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्कुलका पूर्वशिक्षकहरु रमेश प्रकाश ढुङ्गेल र अशोक रानामगरलाई सम्मानसमेत गरिएको थियो।

शिक्षासेवी अर्जुन दङ्गालले सन्चालन गरेको उक्त स्थापना दिवसमा सयौं अभिभावकहरुलार्इ विद्यालयका विद्यार्थीले विभिन्न साँस्कृतिक प्रस्तुतिहरुले मन्त्रमुग्ध पारेका थिए।

समाजका थुप्रै क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उल्लेख उपस्थिति रहेको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामालगायत थुप्रै वक्ताहरुले हिमशृङ्खला स्कुलको खुलेर प्रशंसा गरेका थिए।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT