Techie IT
Friday, December 26, 2025 | शुक्रबार, पुस ११, २०८२
२०८२ पुस ११, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररातारात पार्टीमा आएकाहरु हिरो बन्न थालेपछि रास्वपाका पुराना नेता तनावमा

रातारात पार्टीमा आएकाहरु हिरो बन्न थालेपछि रास्वपाका पुराना नेता तनावमा


काठमाडौं । बालेन र कुलमानलाई दोस्रो वरीयतासहित प्रधानमन्त्रीका रुपमा अघि सार्ने निश्चित भएपछि रास्वपाभित्र असन्तुष्टि बढेको छ । खासगरी उपसभापति स्वर्णिम वाग्ले लगायत नेताहरुले असन्तुष्ट भएका हुन् ।

पार्टीमा प्रवेश गर्नेबित्तिकै कसैले ठूला–ठूला भाग पाउने कुरा ठिक नहुने कतिपय नेताको बुझाइ छ । रास्वपाभित्र बढेको असन्तुष्टिले विग्रहकै अवस्था ल्याउनसक्ने कतिपयको अनुमान छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बालेनले भने– नेपालको संविधान बेस्ट छ, संघीयता पनि चाहिन्छ

काठमाडौं । काठमाडौंका मेयर बालेन साहले अहिलेको नेपालको संविधान बेस्ट भएको बताएका छन् । जेन जी अभियन्ता रक्षा बमसँगको भेटमा

भारत पुगेर बाबुरामले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताएका छन् । भारत भ्रमणका क्रममा भट्टराईले

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोकियो १७ वर्ष जेल सजायँ

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा,भ्रामक र अनुचित व्यापार गरेको…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१

Techie IT