Techie IT
Thursday, June 11, 2026 | बिहीबार, जेठ २८, २०८३
२०८३ जेठ २८, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रआज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात


काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस दिनलाई खगोल विज्ञानको भाषामा शीत अयनान्त भनिन्छ ।

पृथ्वी आफ्नै धुरीमा करिब २३.५ डिग्रीले ढल्किएको अवस्थामा सूर्य वरिपरि परिक्रमा गर्ने भएकाले वर्षभरि दिन र रातको लम्बाइमा फरक पर्न जान्छ । डिसेम्बर २१ का दिन सूर्य दक्षिणी गोलाद्र्धतर्फ सबैभन्दा बढी ढल्किने भएकाले उत्तरी गोलाद्र्धमा सूर्यको उपस्थितिको समय सबैभन्दा कम हुन्छ ।

यही कारण आज दिन छोटो र रात सबैभन्दा लामो हुन्छ । खगोलविद्हरूका अनुसार, आजपछि सूर्य क्रमशः उत्तरतर्फ सर्दै जाने हुँदा भोलिदेखि दिन लम्बिँदै र रात छोटिँदै जाने प्रक्रिया सुरु हुन्छ ।

यो परिवर्तन क्रमशः हुँदै जाने भएकाले सुरुमा खासै महसुस नहुने भए पनि केही सातापछि दिन लामो हुँदै गएको स्पष्ट देखिन थाल्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT