Techie IT
Sunday, December 21, 2025 | आईतबार, पुस ६, २०८२
२०८२ पुस ६, आईतबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङसंसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद

संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद


काठमाडौं । कांग्रेस संस्थापन पक्षले प्रतिनिधिसभा पुनस्र्थापनाका लागि पूर्वसांसदहरूको हस्ताक्षरसहितको पूरक रिट सोमबारसम्म दर्ता गर्ने तयारी गरेको छ । कम्तीमा ६५ जनाको हस्ताक्षर पु¥याएर सर्वोच्च अदालतमा बुझाउन लागिएको हो ।

कांग्रेसमा निर्वाचन कि संसद् पुनस्र्थापनामा जाने भन्नेमा विवाद छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले निर्वाचनको विकल्प नभएको बताउँदै आएको छ । तर, सभापति शेरबहादुर देउवा संसद् पुनस्र्थापनाका पक्षमा छन् ।

उनले संसद् विघटनको आन्तरिक रूपमा विरोध गर्दै त्यसविरुद्ध बोल्न पार्टी नेताहरूलाई भन्दै आएका छन् । संसद पुनस्थपनाको पक्षमा रहेको नेकपा एमालेले भने राष्ट्रपतिले नै संसद ब्युतिएको घोषणा गरिदिए सजिलो हुने बताउन थालेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT