गृहपृष्ठ ∕ ब्रेकिङ ∕ जेनजीहरुको बुद्धि पलाउनै बाँकी छः चिरिबाबु महर्जन जेनजीहरुको बुद्धि पलाउनै बाँकी छः चिरिबाबु महर्जन स्वर्णपत्र बुधबार, २०८२ पुस २ गते, १४:४५ मा प्रकाशित ब्रेकिङ काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् । उनले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावनाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताए । तर जेन–जीहरुले पछिल्लो समय निर्वाचन हुनै नदिने भनेर स्वर निकालिरहेको भन्दै उनले आपत्ति जनाए । निर्वाचन हुनैपर्ने र निर्वाचन सफल बनाउने काममा जेनजीहरुले पनि सहयोग गर्नुपर्ने उनको भनाई छ । उनले जेनजीहरुको बुद्धि पलाउन बाँकी रहेको र यसले सबैलाई घाटाहुने बताए । #चिरिबाबु महर्जन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एमालेको मतदानमा मोबाइल लान बन्देज नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि जारी मतदानको नतिजा आज बेलुका १० बजेभित्रै आइसक्ने आँकलन गरेको छ । लोकप्रिय १ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी २ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ३ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ४ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ५ भोटेकोशी नदिले बगायो लार्चाको पुल ६ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प ७ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ८ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य