गृहपृष्ठ ∕ ब्रेकिङ ∕ एमालेको मतदानमा मोबाइल लान बन्देज एमालेको मतदानमा मोबाइल लान बन्देज स्वर्णपत्र बुधबार, २०८२ पुस २ गते, १४:३० मा प्रकाशित ब्रेकिङ e[s'l6 d08kdf Pdfn]sf] dxf clwj]zgsf] pDd]bjf/ btf{ x'b} ubf{ g]tf tyf sfo{stf{sf] le8ef8 kmf]6f] bLks s];L काठमाडौं । नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि जारी मतदानको नतिजा आज बेलुका १० बजेभित्रै आइसक्ने आँकलन गरेको छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा ४१५ मत खसेको हो । यही रफ्तारमा मतदान भए १० बजे अगाडि नै नतिजा आउने छ । महत्त्वपूर्ण प्रस्तावहरूलाई पनि पारित गरेर महाधिवेशनलाई आजै औपचारिक रूपमा समापन गर्ने बताईएको छ । मतदानस्थलको लागि आजसम्मको समय नभएको र आजको लागि पनि विशेष अनुरोध गरेर मिलाएकाले आजै सक्नुपर्ने बाध्यता रहेको छ । मतदान एकदम सकारात्मक भएर अगाडि बढीरहेको छ । मतदान गर्दा चीट र मोबाइल लानको लागि निर्वाचन आयोगले बन्देज लगाएको छ । निर्वाचन सहजकर्ताका अनुसार सुरूसुरूको तुलनामा मतदान गर्ने रफ्तार बढेको बताएकाछन् । ३०१ सदस्यीय नेतृत्व चयनका लागि २२ सय ६३ मतदाता सहभागी छन् । #एमाले महाधिवेशन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जेनजीहरुको बुद्धि पलाउनै बाँकी छः चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् । लोकप्रिय १ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी २ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ३ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ४ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ५ भोटेकोशी नदिले बगायो लार्चाको पुल ६ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प ७ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ८ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य