गृहपृष्ठ ∕ ब्रेकिङ ∕ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि स्वर्णपत्र मंगलबार, २०८२ पुस १ गते, १२:४५ मा प्रकाशित ब्रेकिङ काठमाडौं । गायीका ज्योती मगर पनि खुलेरै नेकपा एमालेको महाधिवेशनमा लागेकीछीन् । नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान सुरु हुनुअघि उनी पनि उम्मेदवारको फोटो बोकेर प्रचारमा उत्रिएकी हुन् । ज्योती मगर केही महिनायता एमालेको पक्षमा खुलेर लागेकी थिइन् । एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । त्यसअघि विभिन्न उम्मेदवार र उनीहरुका समर्थकहरु प्रचार प्रसारमा व्यस्त छन् । ज्योती मगरले पार्टीलाई समावेशी बनाउन र युवालाई केन्द्रीय कमिटीमा ल्याउन आफू पनि भोट माग्दै हिँडेको हुन् । #ज्योती मगर तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो नेकपा एमालेको नयाँ नेतृत्वमा लागि आज मतदान हुँदैछ । मतदान दिउँसो चार बजेबाट सुरु हुनेछ । लोकप्रिय १ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प २ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी ३ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ४ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास ५ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ६ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ७ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ८ भोटेकोशी नदिले बगायो लार्चाको पुल