गृहपृष्ठ ∕ ब्रेकिङ ∕ प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने, १०७ चिह्न वितरण प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने, १०७ चिह्न वितरण स्वर्णपत्र सोमबार, २०८२ मंसीर २२ गते, १५:४२ मा प्रकाशित ब्रेकिङ | मुख्यपत्र काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगमा दर्ता भएका १४३ मध्ये निर्वाचन प्रयोजनका लागि १२० राजनीतिक दलले आवेदन दिएकोमा ११४ वटा दलले निर्वाचनमा भाग लिने भएका हुन् । १०२ राजनीतिक दल एकल र १२ वटा दल संयुक्त निर्वाचन चिह्नमा चुनाव लड्ने भएकाछन् । यस आधारमा आयोगले कूल १०७ वटा चुनाव चिह्न प्रदान गरिएको जनाएको छ । आयोगले प्रदान गरेका चिह्नहरुमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी चुनाव चिह्न रहेका छन् । #निर्वाचन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण दल दर्तापछि काठमाडौंमा हर्क साम्पाङको पहिलो सभा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा सभा आयोजना गरेको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेपछि लोकप्रिय १ जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ २ कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने ३ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ४ कारबाही हुने भएपछि संसदीय दलका नेता शर्माद्वारा राजीनामा ५ रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना ६ चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित ७ जेन्जीका चार समूहद्धारा ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग ८ माओवादी पदाधिकारी बैठकले बोलायो स्थायी कमिटी बैठक