गृहपृष्ठ ∕ ब्रेकिङ ∕ कारबाही हुने भएपछि संसदीय दलका नेता शर्माद्वारा राजीनामा कारबाही हुने भएपछि संसदीय दलका नेता शर्माद्वारा राजीनामा स्वर्णपत्र बुधबार, २०८२ मंसीर १७ गते, १५:२७ मा प्रकाशित ब्रेकिङ काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् । शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । पछिल्लो समय प्रचण्डको साथ छोडेका शर्मा जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेपछि दलको नेताबाट राजीनामा दिएका हुन् । उनले सांसद् पदबाट भने राजीनामा दिएका छैनन् । वीरेन्द्रनगरमा जारी माओवादी प्रदेश संसदीय दलको बैठकले शर्मालाई कारबाही गर्ने भएपछि उनले दलको नेताबाट राजीनामा दिएकाहुन् । #राजकुमार शर्मा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आफ्नै निर्वाचन चिह्वन ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ बाटै निर्वाचनमा भाग लिने भएको छ लोकप्रिय १ रविलाई जेलमुक्त गराउने गृहकार्यमा सरकार, कानून बन्यो बाधक २ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ३ प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेकपा एमाले संसदीय दलद्वारा सर्वोच्चमा रिट पेस ४ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ५ रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना ६ पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी ७ जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको ८ चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित