गृहपृष्ठ ∕ विशेषपत्र ∕ सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी प्रहरी भर्ती गरिँदै सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी प्रहरी भर्ती गरिँदै स्वर्णपत्र बिहीबार, २०८२ मंसीर ११ गते, १५:१९ मा प्रकाशित विशेषपत्र काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान कार्यालयको कार्य विभागले यसबारे अध्ययन गरी मन्त्रालयमा एउटा प्रस्ताव समेत पठाएको छ । जसमा अघिल्लो निर्वाचनको भन्दा कम्तीमा पनि १५ देखि २० प्रतिशत बढी म्यादी भर्ना गर्नुपर्ने प्रस्ताव गरिएको छ । प्रहरीले माग गरेअनुसार अहिलेकै अवस्थामा कम्तीमा पनि १ लाख ३२ हजार २५० म्यादी भर्ना गर्नुपर्ने हुन्छ । २०७९ को निर्वाचनभन्दा कम्तीमा पनि १५ देखि २० प्रतिशत बढी म्यादी भर्ना गनुपर्ने प्रस्ताव गरिएकाले म्यादीको संख्या बढ्ने निश्चित छ । २०७९ को निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । त्यस्तै चुनाव हुनुभन्दा एक महिना पहिल्यैदेखि सेना परिचालन गर्ने तयारी पनि भइरहेको छ । #चुनावको चहलपहल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार मेयर हुँदा नगरेको कामको अपजश भूमि आयोगलाई काठमाडौं । काठमाडौं महानगरका पूर्वमेयर बालेन साहले आफू मेयर हुँदा गर्न नसकेको कामको दोष भूमि आयोगलाई लगाएका छन् । बालेनले निर्वाचनको कारण १२ दिन पछि सर्यो एसईई काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी चैत १९ गतेदेखि मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीको काँधमा जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएर बाहिरिएसँगै रिक्त मन्त्रालयहरूको जिम्मेवारी स्वयम् प्रधानमन्त्री कार्कीको काँधमा कांग्रेसको आधिकारिता माग्दै सर्वोच्च पुग्यो देउवा समूह नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर रिटमाथि छिटोभन्दा छिठटो सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ। सुरक्षित ठाउँ खोज्दै रुकुम पुगे प्रचण्ड, त्यहाँ पनि हारिने त्रास… काठमाडौं । चितवन–३ लाई स्थायी निर्वाचन क्षेत्र बनाउने बताएका नेकपाका अध्यक्ष प्रचण्डले मधेशको सिरहा, गण्डकीको गोरखा, बागमतीको चितवन र काठमाडौंसँगै लुम्बिनीको लोकप्रिय १ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा २ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ३ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ४ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ५ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ६ चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना ७ कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क ८ महाधिवेशनको तयारीमा जुट्यो रास्वपा, सभापतिमा रवि लामिछाने नै दोहोरिने सम्भावना