गृहपृष्ठ ∕ मुख्यपत्र ∕ प्रधानमन्त्रीका स्वकीय सचिवले श्रीमतीलाई जागिर खुवाएकोप्रति जेनजी फ्रन्टको आपत्ति प्रधानमन्त्रीका स्वकीय सचिवले श्रीमतीलाई जागिर खुवाएकोप्रति जेनजी फ्रन्टको आपत्ति स्वर्णपत्र सोमबार, २०८२ मंसीर ८ गते, १५:४५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारलाई जागिर दिलाएको विषयमा नेपाल जेनजी फ्रन्टले आपत्ति जनाएको छ । फ्रन्टले प्रधानमन्त्री समक्ष प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई पदमुक्त गरी उनले दिलाएका नियुक्ति खारेज गर्नुपर्ने लगायतका पाँच बुँदे माग राखेको छ । यससँगै जेन जी नेतृ रक्षा बमले पनि स्वकीय सचिव श्रेष्ठको राजीनामा मागेकी छिन् । #जेनजी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार निर्वाचनमा भाग लिने दलको सङ्ख्या ५६, एकै दिन १६ दल… काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या ५६ पुगेको भियतनाममा बाढीपहिरोको कारण एक हप्तामा ९० जनाको मृत्यु काठमाडौं । भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि ५० अंकले बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको साबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित नेपाल प्रिमियर लिग (एनपिएल) सिजन -२ मा विराटनगर किंग्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि ९ रनको रोमाञ्चक जित निकालेको छ । भारतले नेपाली नम्बरप्लेटका सवारी साधनमा लगायो प्रतिबन्ध काठमाडौं । भारतले नेपाली नम्बरका सवारी साधनमा प्रतिबन्ध लगाएको छ । बर्दियाको गुलरिया र भारतको मुर्तिहाबाहेक सबै ठाउँमा नेपाली नम्बरका सक्रिय राजनीतिमा देउवको कमब्याक, चुनावको टिकट उनैले बाँड्ने काठमाडौं । कांग्रेसले आगामी निर्वाचनका लागि दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाकै नाम र हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ शीर्ष नेताको घरमा एकदुई करोड हुनु सामान्य हाे: प्रचण्ड ३ राजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा ४ ओलीसँग चुनाव भिड्ने मुडमा ईश्वर पोखरेल ५ दुर्गा प्रसाईँ म्याद थपका लागि सरकारी वकिल कार्यालयमा ६ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ७ नगरस्तरीय नृत्यमा गोल्डेन सुनगाभा प्रथम, जिल्लास्तरीय प्रतिस्पर्धामा छनोट ८ कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य