Techie IT
Monday, November 24, 2025 | सोमबार, मंसीर ८, २०८२
२०८२ मंसीर ८, सोमबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रभारतले नेपाली नम्बरप्लेटका सवारी साधनमा लगायो प्रतिबन्ध

भारतले नेपाली नम्बरप्लेटका सवारी साधनमा लगायो प्रतिबन्ध


काठमाडौं । भारतले नेपाली नम्बरका सवारी साधनमा प्रतिबन्ध लगाएको छ । बर्दियाको गुलरिया र भारतको मुर्तिहाबाहेक सबै ठाउँमा नेपाली नम्बरका सवारी साधन प्रवेशमा प्रतिबन्ध लगाइएको हो ।

उत्तर दक्षिण राजमार्ग स्थित गुलरिया नगरपालिका–१० को रजनवा हुँदै भारत जाने नाकामा नेपाली र भारतीय सवारी साधनमा आउजाउमा रोक लगाएको प्रहरीले जनाएको छ । साताअघि रुपैडिहामा नेपालगन्ज हुँदै दुई विदेशी नागरिक राहदानी विना प्रवेश गर्दा पक्राउ परेका थिए ।

दिल्लीमा भएको बम विस्फोटपछि भारतीय सुरक्षकर्मीले रोक लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कांग्रेस बैठकमा केपी ओलीको बँचाउ, रमेश लेखकले गरेर खुलेरै प्रतिरक्षा

काठमाडौं । निवर्तमान गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टी केन्द्रीय समिति बैठकमा ‘जेन जी प्रदर्शन’का क्रममा भएको गोलीकाण्डमा

डिभी चिट्टाको आवेदनका लागि अमेरिकाले लागू गर्यो नयाँ प्रावधान

काठमाडौं । अमेरिकाले अबको एक महिनाभित्र डिभी चिट्टा खोल्ने बुझिएको छ । र, डिभी चिट्टा खोल्दा केही नयाँ प्रावधान पनि

भारतपरस्त भएको भन्दै ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को…

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’ले माग गरेको छ । कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३

भीम रावल पनि प्रचण्ड–माधवकै पार्टीमा मिसिने, हाइ कमाण्डकै भूमिकामा राख्ने…

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा। भीम रावल प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित

चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले…

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने

तीन महिनामा सशस्त्र र नेपाल प्रहरीका एक हजारले दिए राजीनामा,…

काठमाडौं । पछिल्लो समय सुरक्षा सेवाप्रति नागरिकको आकर्षण बढ्दो छ । तथ्यांकअनुसार पछिल्लो तीन महिनामा मात्रै नेपाल प्रहरी र सशस्त्र

Techie IT