Techie IT
Monday, November 17, 2025 | सोमबार, मंसीर १, २०८२
२०८२ मंसीर १, सोमबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङशीर्ष नेताको घरमा एकदुई करोड हुनु सामान्य भएको प्रचण्डको भनाई

शीर्ष नेताको घरमा एकदुई करोड हुनु सामान्य भएको प्रचण्डको भनाई


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनमा आगजनी भएको आफ्नो घरबाट एक लाख नगद मात्रै भेटिएको दावी गरेका छन् ।

आफूले घरमा खासै पैसा राख्ने नगरेको उनले बताए । एक टेलिभिजन कार्यक्रममा उनले आफूले घरमा पैसा नराख्ने तर साथीभाइृको घरमा ५,१० लाख रुपैयाँ गरेर राख्न दिने गरेको बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

Techie IT