Techie IT
Sunday, November 16, 2025 | आईतबार, कात्तिक ३०, २०८२
२०८२ कात्तिक ३०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकेपी ओलीले वास्तै नगरेपछि माओवादीमा जान बाध्य भएको प्रकाश ज्वालाको गुनासो

केपी ओलीले वास्तै नगरेपछि माओवादीमा जान बाध्य भएको प्रकाश ज्वालाको गुनासो


काठमाडौं । नेकपा एसबाट नेकाप भएका नेता प्रकाश ज्वालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वास्तै नगरेपछि माओवादीमा जान बाध्य भएको गुनासो गरेका छन् । तुलसीपुरमा पत्रकारहरूसँग कुरा गर्दै नेता ज्वालाले माओवादीसँगको एकता रहर नभइ बाध्यताले भएको बताएका हुन् ।

उनले माओवादीसँगको एकताअघि एमालेमा फर्किन आफूले छलफल चलाए पनि एमालेबाट कुनै प्रतिक्रिया नआएको दुःखेसो पोखेका हुन् । अझै पनि एमालेमा फर्कने सम्भावना बाँकीनै रहेको उनको भनाइ थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

तीन शिक्षकले एकैचोटि प्राधानाध्यापक दाबी गरेपछि विद्यालयमा तनाव

काठमाडौं । बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिकामा रहेको एक सरकारी विद्यालयमा तीन जना शिक्षकले आफूलाई प्रधानाध्यापक भएको दाबी गरेपछि

१० बैंकले घटाए ब्याजदर, कुनको कति पुग्यो ?

काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिकको तुलनामा वाणिज्य बैंकहरूको औषत ब्याजदर घटेको

ओलीसँग चुनाव भिड्ने मुडमा ईश्वर पोखरेल

एमालेको आसन्न पार्टी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिने भएका छन् ।

राजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा

स्थापनाको ६ महिनामै २१ सांसदसहित संसदमा पुगेर रेकर्ड राखेको रास्वापा अहिले छिन्नभिन्न स्थितिमा पुगेको छ ।

उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत

काठमाडौं । प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभामा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ । त्रिभुवन विश्वविद्यालयकी कान्छी

उद्योगको बक्यौता उठाउन सफल भए कुलमान, ४७ उद्योगले ४३ करोड…

काठमाडौं । लामो विवादमा रहेका लोडसेडिङका वेला प्रयोग गरेको विद्युत्को प्रिमियम महसुल सञ्चालनमा रहेका सबै उद्योगले तिर्न सुरु गरेका छन् ।

Techie IT