Techie IT
Thursday, November 13, 2025 | बिहीबार, कात्तिक २७, २०८२
२०८२ कात्तिक २७, बिहीबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रकांग्रेस बैठकमा केपी ओलीको बँचाउ, रमेश लेखकले गरेर खुलेरै प्रतिरक्षा

कांग्रेस बैठकमा केपी ओलीको बँचाउ, रमेश लेखकले गरेर खुलेरै प्रतिरक्षा


काठमाडौं । निवर्तमान गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टी केन्द्रीय समिति बैठकमा ‘जेन जी प्रदर्शन’का क्रममा भएको गोलीकाण्डमा आफू जिम्मेवार नरहेको दाबी गरेका छन् ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको समेत बचाउ गरेका हुन् । भदौ २३ गते प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । त्यस घटनाबारे पार्टी बैठकमा ‘ब्रिफिङ’ दिँदै लेखकले आफूले गोली चलाउन नभइ संयमता अपनाउन आग्रह गरिएको बताए ।

उलने तत्कालीन प्रधानमन्त्री केपी ओली पनि कमभन्दा कम क्षति होस् भन्ने पक्षमा रहेको बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

डिभी चिट्टाको आवेदनका लागि अमेरिकाले लागू गर्यो नयाँ प्रावधान

काठमाडौं । अमेरिकाले अबको एक महिनाभित्र डिभी चिट्टा खोल्ने बुझिएको छ । र, डिभी चिट्टा खोल्दा केही नयाँ प्रावधान पनि

भारतपरस्त भएको भन्दै ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को…

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’ले माग गरेको छ । कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३

भीम रावल पनि प्रचण्ड–माधवकै पार्टीमा मिसिने, हाइ कमाण्डकै भूमिकामा राख्ने…

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा। भीम रावल प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित

चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले…

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने

तीन महिनामा सशस्त्र र नेपाल प्रहरीका एक हजारले दिए राजीनामा,…

काठमाडौं । पछिल्लो समय सुरक्षा सेवाप्रति नागरिकको आकर्षण बढ्दो छ । तथ्यांकअनुसार पछिल्लो तीन महिनामा मात्रै नेपाल प्रहरी र सशस्त्र

काठमाडौँ विश्वको चौथो वायु प्रदूषित सहर, पहिलो नम्बरमा पाकिस्तानको लाहोर

काठमाडौँ । काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार

Techie IT