गृहपृष्ठ ∕ मुख्यपत्र ∕ मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले जनाए प्रहरीको भूमिकाप्रति असन्तुष्टि मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले जनाए प्रहरीको भूमिकाप्रति असन्तुष्टि स्वर्णपत्र मंगलबार, २०८२ कात्तिक २५ गते, १६:१७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रहरीको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । मधेश भवनको तोडफोड रोक्न प्रहरीले भूमिका नखेलेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । मंगलबार बिहान मधेश भवनको निरीक्षणपछि उनले दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन निर्देशन पनि दिएका छन् । उनले आफू विषम परिस्थितिमा संवैधानिक हिसाबले नै मुख्यमन्त्रीमा नियक्त भएको दाबी पनि गरेका छन् । #सरोजकुमार यादव तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार भारतपरस्त भएको भन्दै ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को… काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’ले माग गरेको छ । कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ भारतपरस्त भएको भन्दै ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को… काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’ले माग गरेको छ । कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ सुमना श्रेष्ठलाई हर्क साम्पाङले गरे श्रम सँस्कृति पार्टीमा निम्तो काठमाडौं । रास्वपा छाडेकी र कुलमानको पार्टीमा नअटेकी नेतृ सुमना श्रेष्ठलाई धरानका मेयर हर्क साम्पाङले आफ्नो पार्टीमा आउन निम्तो दिएका कुलमानको टिमबाट सुमना आउट, बालेन र सुदनले पनि दिएनन् साथ ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले एउटै पार्टी खोल्ने विषयमा सहमति भएको भनिएको थियो । भीम रावल पनि प्रचण्ड–माधवकै पार्टीमा मिसिने, हाइ कमाण्डकै भूमिकामा राख्ने… काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा। भीम रावल प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित कुमारी बैंक र प्राइम बैंकमाथि राष्ट्र बैंकको कारबाही काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियमविपरीत काम गर्ने दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । यो लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ रास्वपासँग कुरा नमिलेपछि नयाँ दल दर्ता गर्दै कुलमान, बालेनले पनि समर्थन गर्ने ३ रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद बनाउने ४ जाँचबुझ आयोगसमक्ष रवि लामिछानेले दिए बयान, आफूले जेलब्रेक नगरेको प्रष्टीकरण ५ आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना ६ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ७ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए ८ तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन् लेबी