Techie IT
Saturday, December 20, 2025 | शुक्रबार, पुस ४, २०८२
२०८२ पुस ४, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रउत्कर्षमा पुग्यो कांग्रेसभित्रको किचलो, चुनावअघि नै महाधिवेशन गर्नुपर्नेमा इतर पक्ष

उत्कर्षमा पुग्यो कांग्रेसभित्रको किचलो, चुनावअघि नै महाधिवेशन गर्नुपर्नेमा इतर पक्ष


काठमाडौं । महाधिवेशनको विषयले कांग्रेस भित्रको किचलो उत्कर्षमा पुगेको छ । खासगरी चुनावअघि नै अधिवेशन गर्ने कि चुनावपछि बन्नेमा नेताहरुको मत बाझिएको हो । कांग्रेसको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षधर नेताहरूले फागुन २१ को चुनावपछि पार्टी महाधिवेशन गर्नुपर्ने धारणा राखेका हुन् ।

तर इतर पक्षले मंसिरमा नियमित नभए चुनावअघि विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छन् । बिहीबारदेखि पुनः सुरु केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे संस्थापन र इतर पक्षका नेताहरूले फरकफरक मत राखेका हुन्।

महाधिवेशनको  विषयमा समान धारणा र सहमति बन्न नसक्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई महाधिवेशनको तालिका पेस गर्न नै सकस भइरहेको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

Techie IT