गृहपृष्ठ ∕ मुख्यपत्र ∕ ओमप्रकाश अर्यालको प्रष्टीकरणः मलाई बालेनले गृहमन्त्री बनाएका नै होइनन्, त्यसैले उनीप्रति बफादार हुनुपर्ने कारण छैन ओमप्रकाश अर्यालको प्रष्टीकरणः मलाई बालेनले गृहमन्त्री बनाएका नै होइनन्, त्यसैले उनीप्रति बफादार हुनुपर्ने कारण छैन स्वर्णपत्र शुक्रबार, २०८२ कात्तिक १४ गते, १५:१८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूलाई काठमाडौंका मेयर बालेन साहले गृहमन्त्री नबनाएको प्रष्टीकरण दिएका छन् । एक अन्तरवार्तामा उनले आफूलाई बालेनले गृहमन्त्री बनाएको नभएकाले उनीप्रति बफादार हुन आवश्यक नभएको बताएका हुन् । उनले आफूलाई गृहमन्त्री बनाउनुमा प्रधानमन्त्री सुशीला कार्कीबाहेक कसैको भूमिका नरहेको पनि बताएका छन् । सामाजिक सञ्जालमा अफवाह फैलिएपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्नुपरेको र अन्य सबै समाचार मिथ्या भएको पनि उनको भनाइ छ । अर्यालले आफ्नो मुख्य जिम्मेवारी शान्तिसुरक्षा, सुशासन र कानुनी राज्यको अनुभूति दिलाउनु भएकोमा जोड दिएका छन् । #गृहमन्त्री ओमप्रकाश अर्याल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका… काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा जनताको जीवनभन्दा जमिन ठूलो हो ? प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि ! कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै लोकप्रिय १ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो २ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ३ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ४ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन् ५ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ६ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ७ ऊर्जामन्त्रीमा भरत पराजुलीको चर्चा, को हुन् उनी ? ८ भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित भएको दाबी