गृहपृष्ठ ∕ मुख्यपत्र ∕ अमेरिका बसेर नेपालमा भ्रम छर्न पल्केका टंक दाहालले मागे माफी, आन्दा गल्ती नदोहोर्याउने वाचा अमेरिका बसेर नेपालमा भ्रम छर्न पल्केका टंक दाहालले मागे माफी, आन्दा गल्ती नदोहोर्याउने वाचा स्वर्णपत्र मंगलबार, २०८२ कात्तिक ११ गते, १६:१० मा प्रकाशित मुख्यपत्र काठमाडौं । पछिल्लो समय सोसल मिडिया इन्फ्ल्युएन्सरका नाममा समाज भाँड्नेको संख्या बढिरहेको छ । तीमध्येका एक हुन्, अमेरिका बसेर ज्यादै सानो सत्यको जगमा विशाल विशाल भ्रमको खेती गर्ने टंक दाहाल । पत्रकारको आवरण उनले विदेश बसेर यतिधेरै भ्रम फैलाएका छन् कि त्यसले नेपाली समाज नै भाँडिरहेको छ । कहिले केपी ओलीको कम्बोडियाको टेलिकममा सेयर रहेको प्रमाण भन्दै फेक डकुमेन्टको व्यापार गर्छन त कहिले जेन जी आन्दोलनमा एम्बुलेन्सभित्रबाट पुलिसले गोली हान्यो भनिदिन्छन् । उनले यसरी भ्रम फैलाउँछन् कि, हुँदै नभएको कुरालाई पनि ठ्याक्कै हो जस्तै गरी भन्ने उनको कला छ । त्यहीं कलाले आज नेपाली समाज नराम्ररी भ्रमभित्र रुमल्लिएको छ । उनले छरेको थुप्रै भ्रममध्येको एक हो, जेन जी आन्दोलनमा प्रहरीले एम्बुलेन्सभित्रबाट गोली चलायो भन्ने १ प्रहरीले गोली चलाएको भनिएको भिडिओमै देखिएका एक युवाले दाहालको उक्त दाबी सही नभएको बताए पनि उनले माफीसमेत मागेका छन् । उनले अब आइन्दा त्यस्तो भ्रमपूर्ण सामग्री नपस्कने पनि बताएका छन् । #टंक दाहाल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला नियमका लागि मान्छे कि मान्छेका लागि नियम ? आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’ उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक… काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित लोकप्रिय १ एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी २ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा ३ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ४ रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को ५ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ६ ‘एक व्यक्ति, एक पद’ले रास्वपामा रडाँको, बागमतीको नजिरले केन्द्रमा तनाव ७ बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट ८ नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?