गृहपृष्ठ ∕ मुख्यपत्र ∕ ओलीप्रति नरम बन्न थाले गृहमन्त्री अर्याल, भन्छन्– स्टन्ट गरेर हुँदैन, देशको माहोल हेरेर काम गर्छु ओलीप्रति नरम बन्न थाले गृहमन्त्री अर्याल, भन्छन्– स्टन्ट गरेर हुँदैन, देशको माहोल हेरेर काम गर्छु स्वर्णपत्र मंगलबार, २०८२ कात्तिक ११ गते, १६:०८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । केही दिनअघिसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति अति रुखो ढंगमा प्रस्तुत हुने गरेका गृहमन्त्री ओमप्रकाश अर्याल एकाएक नरम बन्न थालेका छन् । एक टेलिभिजन अन्तरवार्तामा गृहमन्त्री अर्यालले आफू ओलीप्रति नरम हुन बाध्य भएको पनि बताएका छन् । हिजो नागरिक हुँदा कडा बोले पनि आज सबैलाई मिलाएर जानुपर्ने बाध्यता भएको उनको भनाइ छ । उनले स्टन्ट गरेर देश नबन्ने भन्दै देशको माहोल हेरेर काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । पछिल्लो समय गृहमन्त्री अर्यालको कामप्रति काठमाडौंका मेयर बालेन साह पनि असन्तुष्ट भनेको बताइएको छ । बालेनले गृहमन्त्री फेर्न प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिएको समाचार समेत बाहिरिएका छन् । #गृहमन्त्री ओमप्रकाश अर्याल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ६२ अंकले बढ्यो नेप्से काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ५७ करोड ३९ लाख महाधिवेशनको तयारीमा जुट्यो एमाले, प्रतिनिधि घटाउने तयारी काठमाडौं । नेकपा एमाले महाधिवेशनको तयारीमा जुटेको छ । जसका लागि एमालेले कात्तिक १५ गते सचिवालय बैठक बोलाएको छ । अमेरिका बसेर नेपालमा भ्रम छर्न पल्केका टंक दाहालले मागे माफी,… काठमाडौं । पछिल्लो समय सोसल मिडिया इन्फ्ल्युएन्सरका नाममा समाज भाँड्नेको संख्या बढिरहेको छ । तीमध्येका एक हुन्, अमेरिका बसेर ज्यादै केपी ओलीको पासपोर्ट रोक्काविरुद्ध पनि पर्यो सर्वोच्चमा रिट, छिट्टै सुनुवाइ… काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र स्थान हद तोकेकोविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । १० खर्ब अपचलनका अभियुक्त दीपक भट्टलाई सरकारकै संरक्षण काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टले १० खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको भन्दै परेको उजुरीमाथिको छानबिन गर्न वर्तमान सरकारका उद्योगमा बिजुलीको लाइन काटिँदा राज्यलाई अर्बौं घाटा, तर केही करोड… काठमाडौं । उद्योगहरुमा बिजुलीको लाइन काटिँदा राज्यलाई दैनिक ६ करोड रुपैयाँ घाटा भएको तथ्यांक छ । यससँगै हज्जारौं नागरिक बेरोजगार लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) ३ एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल ४ जेन जी आन्दोलनलाई टीओबीले अराजक बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष ५ रास्वपाको सचिवालय विस्तारप्रति तोषिमाको कडा आपत्ति ६ काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को भनाभन ७ एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको दुर्गा प्रसाईंको दाबी ८ जेनजी टोलीमा लफडा नै लफडा, वार्ता टोलीमा आफ्नो नाम राखिएको भन्दै रक्षा बमले जनाइन् आपत्ति