गृहपृष्ठ ∕ समाचारपत्र ∕ सर्वोच्च अदालतले पनि जेन जी आन्दोलनमा भएको आगजनी र लुटपाटविरुद्ध प्रहरीमा उजुरी दिने, एक अर्ब २१ करोड मूल्य बराबर क्षति भएको ठहर सर्वोच्च अदालतले पनि जेन जी आन्दोलनमा भएको आगजनी र लुटपाटविरुद्ध प्रहरीमा उजुरी दिने, एक अर्ब २१ करोड मूल्य बराबर क्षति भएको ठहर स्वर्णपत्र मंगलबार, २०८२ कात्तिक ११ गते, १५:०३ मा प्रकाशित समाचारपत्र काठमाडौं । सर्वोच्च अदालतले जेन–जी आन्दोलनमा भएको आगजनी, तोडफोड र लुटपाटविरुद्ध प्रहरीमा जाहेरी दिने भएको छ । सर्वोच्चले दुई दिनभित्रै प्रहरी कार्यालय जाने जनाएको छ । सँगै मातहतका अन्य अदालतले पनि आगजनीविरुद्ध सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनेछन् । गत २४ भदौको आगजनी र तोडफोडपछि सर्वोच्च अदालतमा क्षति भएको छ । यसक्रममा सर्वोच्चका भवन, सवारीसाधन, जिन्सी जलेर नष्ट भएका छन् । सबै गरी एक अर्ब २१ करोड २१ लाख ९१ हजार ५१ रुपैयाँबराबरको सम्पत्ति नष्ट भएको सर्वोच्चको भनाइ छ । #सर्वोच्च अदालत तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जेन–जी आन्दोलनमा अराजकता मच्चाउने २४६ जना पक्राउ काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा अराजक गतिविधि गर्ने २४६ जनालाई प्रहरीले पक्राउ गरी आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन गुम्बाको सहर भनिने यो क्षेत्रमा ह्योल्मो जातिको बाहुल्यता छ, जहाँको विशिष्ट संस्कृति, आतिथ्य सत्कार र प्राकृतिक सुन्दरताले आगन्तुकलाई आकर्षित गर्ने हायात होटलका कर्मचारीलाई गेटबाटै फर्काइयो, पुनर्निर्माण सकिएपछि फिर्ता बोलाइने काठमाडौं । जेन जी आन्दोलनका कारण होटल सञ्चालन गर्नसक्ने अवस्था नरहेको भन्दै हायात होटलले आफ्ना कर्मचारीलाई गेटबाटै फिर्ता पठाएको छ सुशीला सरकारको मन्त्रिमण्डल विस्तार, मन्त्रीको सूचीमा फरार अभियुक्तदेखि विवादास्पद व्यक्तिसम्म प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । कार्कीले विस्तार गर्ने मन्त्रिपरिषदमा फरार अभियुक्तदेखि विवादित छविका व्यक्तसमेत संलग्न छन् । रास्वपाको सचिवालयमा किन अटाइनन् तोसिमा, यस्तो छ मापदण्ड पुग्दा पनि… काठमाडौं । मापदण्ड पूरा हुँदा पनि रास्वपाको केन्द्रीय नेतृत्वले नेतृ तोषिमा कार्कीलाई सचिवालय सदस्यमा मनोनित गरेन । विस्तार बैठक हुनुभन्दा ओली, देउवा र प्रचण्डसँगै आरजु र दीपक खड्काको पनि सम्पत्ति… काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल ३ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) ४ जेन जी आन्दोलनलाई टीओबीले अराजक बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष ५ काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को भनाभन ६ रास्वपाको सचिवालय विस्तारप्रति तोषिमाको कडा आपत्ति ७ एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको दुर्गा प्रसाईंको दाबी ८ बालेनसँग दोहोरो चिनजाननै नभएको सुदन गुरुङको दाबी, अहिलेसम्म भेट नै नभएको प्रष्टोक्ति