Techie IT
Saturday, December 20, 2025 | शनिबार, पुस ५, २०८२
२०८२ पुस ५, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनवनियुक्त स्वास्थ्यमन्त्री शर्मा पनि तानिइन् विवादमा, कांग्रेस महामन्त्री गगन थापाको कोटाबाट जेन जी सरकारमा सहभागी भएको आरोप

नवनियुक्त स्वास्थ्यमन्त्री शर्मा पनि तानिइन् विवादमा, कांग्रेस महामन्त्री गगन थापाको कोटाबाट जेन जी सरकारमा सहभागी भएको आरोप


काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री सुधा शर्मालाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाको कोटाबाट मन्त्री बनेको आरोप लागेको छ । विगतमा गिरिजाप्रसाद कोइरालासँग निकट रहेकी शर्मालाई अहिले गगन थापाले जेन जी सरकारको मन्त्रीका लागि सिफारिस गरेको आरोप लागेको हो ।

विधागत रूपमा स्त्री तथा प्रसूति रोग विशेषज्ञसमेत रहेकी शर्माले २०३९ सालदेखि सरकारी सेवामा प्रवेश गरेकी थिइन् । स्वास्थ्य सचिवको रूपमा शर्माले करिब साढे तीन वर्ष काम गरेकी थिइन् । तत्कालीन मन्त्री राजेन्द्र महतोसँग विमति भएपछि उनले राजीनामा दिएकी थिइन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

Techie IT