Techie IT
Saturday, December 20, 2025 | शनिबार, पुस ५, २०८२
२०८२ पुस ५, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रविप्लवले अध्यक्ष खोजेपछि भाँडियो तीन पार्टीबीचको एकता, पहिरो जानबाट जोगिए एकीकृत समाजवादी र माओवादी

विप्लवले अध्यक्ष खोजेपछि भाँडियो तीन पार्टीबीचको एकता, पहिरो जानबाट जोगिए एकीकृत समाजवादी र माओवादी


काठमाडौं । नेकपाका महासचिव विप्लवले पार्टी अध्यक्ष खोजेपछि तीन कम्युनिस्टबीचको एकता प्रक्रिया नै भाँडिएको छ । यससँगै माओवादी र एकीकृत समाजवादीभित्र जान लागेको पहिरो पनि थापिएको छ ।

कम्युनिस्टहरूबीच एकता गर्ने भन्दै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपाले आ–आफ्ना पार्टीको बैठकबाट पटक–पटक निर्णय गर्दै आएका छन् ।

यी तीन पार्टी ४ असार २०८० देखि समाजवादी मोर्चामा पनि सँगै छन् । मोर्चाका अध्यक्ष नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव छन् । मोर्चामा दुई वर्षदेखि सँगै भएका तीन पार्टीबीच एकताको भने मेसो मिलेको छैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

Techie IT