Techie IT
Tuesday, December 16, 2025 | मंगलबार, पुस १, २०८२
२०८२ पुस १, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रदेउवानिवासबाट हराएको रहस्यमयी शंख चितवनमा भेटियो, शंख बोकेका विजय लामाको बयाननै शंकास्पद

देउवानिवासबाट हराएको रहस्यमयी शंख चितवनमा भेटियो, शंख बोकेका विजय लामाको बयाननै शंकास्पद


काठमाडौं । जेन जी आन्दोलनमा कांग्रेस सभापति शेरबहादुरको घरबाट हराएको एउटा रहस्यमयी शंख चितवनमा फेला परेको छ । चाँदी जडित उक्त रहस्यमयी शंखलाई चितवन प्रहरीले बरामद गरेको हो ।

चितवन प्रहरीले शंखसहित चितवनकै विजय लामालाई नियन्त्रणमा लिएको छ । लामाले उक्त शंख आफूले घरभित्रबाट चोरेको नभइ बाहिर भेटेको बताएका छन् । लामाको साथबाट प्रहरीले बुद्ध मूर्ति, गणेशको मूर्ति, सिङ्गिङ बोलसमेत बरामद गरेको जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि

गायीका ज्योती मगर पनि खुलेरै नेकपा एमालेको महाधिवेशनमा लागेकीछीन् ।

लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन…

काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको

प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस्

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य

नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।

एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति

काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले

Techie IT