गृहपृष्ठ ∕ मुख्यपत्र ∕ आज काग तिहार मनाइँदै आज काग तिहार मनाइँदै स्वर्णपत्र आईतबार, २०८२ कात्तिक २ गते, १३:०३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर मनाइँदैछ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास गरिन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गरेको छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजाआराधना हुने गर्छ । त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजाआराधना गरिन्छ । यहाँ कागको ठूलो मूर्ति बनाइएको छ । #काग तिहार तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ८०० रुपैयाँले घट्यो सुनको मूल्य काठमाडौं । सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला दुई लाख आइजिपी दानबहादुर कार्कीविरुद्ध पनि प्रहरीमा उजुरी, जेन जी आन्दोलन सघाएर… काठमाडौं । विवादित आइजिपी दानबहादुर कार्कीविरुद्ध पनि प्रहरीमा जाहेरी परेको छ । कार्कीले भदौ २३ र २४ गते भएको जेन ओली, देउवा र प्रचण्डसँगै आरजु र दीपक खड्काको पनि सम्पत्ति… काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को… काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह र वडा नम्बर ११ का अध्यक्ष तण्डुकारबीच कार्यालय भवन निर्माणका विषयमा जिबी राईलाई नेपाल ल्याउने बाटो खुल्यो, के छ सरकारको तयारी… काठमाडौं । सरकारले ११ वटा देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसँगै मलेसियामा रहेका सहकारी ठगीका फरार अभियुक्त जिबी राइलाई नेपाल फागुन २१ मा चुनाव नहुने करिब निश्चित, वैशाखसम्म सार्न कांग्रेस… काठमाडौं । फागुन २१ गते संसदीय चुनाव हुने संभावना क्षिण हुँदै गएको छ । नेपाली कांग्रेसको बैठकमा समेत फागुन २१ लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि प्रहरीको अनुसन्धान सुरु ३ बालेन र सुधनलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रने नेविसंघको चेतावनी ४ रास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि विकल्प खोज्ने भन्नेमा चर्को मतभेद ५ हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन जोशीको नाम ६ कुन माया, कुन मोह ? ७ गुन्डूमा एमाले सचिवालय बैठक बस्दै ८ प्रचण्डकी छोरीले समेत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएको खुलेपछि गृह मन्त्रालयले लिएको थियो एक्सन