गृहपृष्ठ ∕ मुख्यपत्र ∕ बाढीले बिचल्ली : ७८ जनाको ज्यान गयो, १० करोडभन्दा बढीको क्षति बाढीले बिचल्ली : ७८ जनाको ज्यान गयो, १० करोडभन्दा बढीको क्षति ४१ वटा पुल बगायो, पाँचजना बेपत्ता स्वर्णपत्र मंगलबार, २०८१ असार २५ गते, १२:४१ मा प्रकाशित मुख्यपत्र काठमाडौँ । पछिल्लो समय अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोलगायत विपद्का घटनामा परी ७८ जनाले ज्यान गुमाएका छन् भने ९० जना घाइते भएका छन् । प्रहरीका अनुसार जेठ २८ गतेदेखि मंगलबार बिहानसम्म पाँचजना बेपत्ता छन् भने १० करोडभन्दा बढीको क्षति भएको छ । बाढीपहिरोका कारण तीन सय ८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको, पाँच सय ९५ घर विस्थापित भएको प्रहरीले जनाएको छ । बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बुधबार ५ अंकले बढ्यो नेप्से काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार ह्वीलचियरमै बसेर दीपाले गरिन बन्जी जम्प काठमाडौं । नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले ह्वीलचियरसहित बन्जी जम्प गरेकी छन् । आफ्नो जन्मदिनको अवसर पारेर सिन्धुलीको कमलामाई नगरपालिका–४ प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना… काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । मतदानको क्रममा एक व्यक्ति मतदान केन्द्र परिसरबाट जेनजीहरुको बुद्धि पलाउनै बाँकी छः चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् । अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको… काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ लोकप्रिय १ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी २ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ३ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ६ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ७ भोटेकोशी नदिले बगायो लार्चाको पुल ८ बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले बहादुरसिंह लामालाई अघि बढाउने