Techie IT
Sunday, December 7, 2025 | आईतबार, मंसीर २१, २०८२
२०८२ मंसीर २१, आईतबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रसुदन गुरुङको हातमा पनि टीओबीकै ट्याटु भन्दै सामाजिक सञ्जालमा आलोचना

सुदन गुरुङको हातमा पनि टीओबीकै ट्याटु भन्दै सामाजिक सञ्जालमा आलोचना


काठमाडौं । जेन जी आन्दोलनमा फ्री तिब्बेतका अभियन्ता संलग्न भएको आवाज उठिरहेका बेला जेन जी नेता सुदन गुरुङको हातमा टिओबीकै ट्याटु भएको आरोप लागेको छ ।

गुरुङको हातमा टीओबी अर्थात तिब्बेतियन ओरिजिनल ब्लडकै लोगो अंकित ट्याटु भएको आरोप लागेको हो । प्रायः मुद्दा हालेर चर्चामा आइरहने युवराज सफल भनिने व्यक्तिले गुरुङलाई यस्तो आरोप लगाएका हुन् । युवराजले फेसबुक पोस्ट मार्फत गुरुङलाई यस्तो आरोप लगाएका हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट

साधारण सदस्य समेत नरहने गरी मधेशकी राप्रपा सांसद कञ्चन पदमुक्त

काठमाडौं । पार्टी निर्णय विपरीत एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । राप्रपाको सिफारिसमा

सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी…

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान

भारतले नेपाली नम्बरप्लेटका सवारी साधनमा लगायो प्रतिबन्ध

काठमाडौं । भारतले नेपाली नम्बरका सवारी साधनमा प्रतिबन्ध लगाएको छ । बर्दियाको गुलरिया र भारतको मुर्तिहाबाहेक सबै ठाउँमा नेपाली नम्बरका

कांग्रेस बैठकमा केपी ओलीको बँचाउ, रमेश लेखकले गरेर खुलेरै प्रतिरक्षा

काठमाडौं । निवर्तमान गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टी केन्द्रीय समिति बैठकमा ‘जेन जी प्रदर्शन’का क्रममा भएको गोलीकाण्डमा

डिभी चिट्टाको आवेदनका लागि अमेरिकाले लागू गर्यो नयाँ प्रावधान

काठमाडौं । अमेरिकाले अबको एक महिनाभित्र डिभी चिट्टा खोल्ने बुझिएको छ । र, डिभी चिट्टा खोल्दा केही नयाँ प्रावधान पनि

Techie IT