गृहपृष्ठ ∕ मुख्यपत्र ∕ गुन्डूमा एमाले सचिवालय बैठक बस्दै गुन्डूमा एमाले सचिवालय बैठक बस्दै स्वर्णपत्र आईतबार, २०८२ असोज २६ गते, १२:४१ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका कारण रोकिएको बैठक आईतबारबाट सुरू भएको छ। आजको बैठकमा केही उपमहासचिव र सचिवहरूले धारणा राख्ने कार्यक्रम रहेको छ । शुक्रबारको बैठकमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले लिखित रूपमै ओलीको राजीनामा मागेकी थिइन्। यस्तै अन्य नौ पदाधिकारीले पनि ओलीको विकल्प पार्टीमा खोज्नुपर्ने र महाधिवेशनमा जोड दिनुपर्ने तर्क राखेका थिए। आजको बैठकमा पनि ओलीको विषयमा अन्य नेताहरू कठोर रहने बुझिएको छ । एमाले सचिवालयका एक सदस्यका अनुसार आजको बैठकले नै नेकपा एमालेको महाधिवेशन गर्न दबाब दिने बताइएको छ। #नेकपा एमाले तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कुन माया, कुन मोह ? बर्षायामको अँधेरी रात, तिमी ढिपी गर्छौ ‘आउनु न के !’ नाइँ भन्न सकिनँ, मनले मान्यो । तर फर्किन डर लाग्यो, माडागास्करमा पनि चर्कियो जेन जी आन्दोलन, देश छाडेर भागे राष्ट्रपति काठमाडौं । अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेका छन् । जेनजी पुस्ताले सेप्टेम्बर २५ देखि सुरू गरेको प्रधानमन्त्री कार्कीको प्रष्टोक्तिः मैले कसैलाई चन्दा संकलन गर्न अनुमति दिएको… काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चन्दा सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई आधिकारिक अनुमति नदिएको बताएकी छन् । सुदन गुरुङले संगठनलाई कब्जा गरेको भन्दै स्वतन्त्र जेन जीले जनाए… काठमाडौं । भदौ २३ को जेनजी आन्दोलनमा पानी बाँड्न गएको भन्ने र विदेशी एजेन्सीको शंकास्पद एजेन्टका रूपमा काम गर्ने व्यक्तिले किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर… काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन् रविको रिहाइका लागि सरकारी स्तरमै छलफल, प्रक्रियामा अलमल काठमाडौं । जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको रिहाइका लागि सरकारी स्तरमै छलफल भएको खुलेको छ । सहकारी ठगीमा पुर्पक्षका लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ प्रधानमन्त्रीको लिखित आदेश ओली र लेखकलाई पक्रने लाइनमा प्रहरी ३ जेनजी टोलीमा लफडा नै लफडा, वार्ता टोलीमा आफ्नो नाम राखिएको भन्दै रक्षा बमले जनाइन् आपत्ति ४ के गृहमन्त्री र ऊर्जामन्त्रीले पहिरो प्रभावित इलाम जान टिकट नपाएकै हुन् त ? ५ सुदन गुरुङ नेतृत्वको जेनजीले सरकारलाई दियो ८ बुँदे चेतावनी ६ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन ७ तोसिमासँग तर्सियो रास्वपाको संस्थापन समूह, विद्रोहको धम्कीसँगै नेतृत्वको चुनौतीले ‘रवि समूह’ तनावमा ८ सुशासनको धज्जी उडाउँदै नागरिक सरकार, सिंहदरबार जलाउनेलाई कारबाही नगर्न प्रहरीलाई निर्देशन