गृहपृष्ठ ∕ समाचारपत्र ∕ रुकुमपूर्वमा पहिरो : एक बालकको मृत्यु, तीनजना घाइते रुकुमपूर्वमा पहिरो : एक बालकको मृत्यु, तीनजना घाइते स्वर्णपत्र मंगलबार, २०८१ असार २५ गते, ११:२८ मा प्रकाशित समाचारपत्र काठमाडौं । रुकुमपूर्वमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । त्यस्तै पहिरोमा पुरिएर तीनजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएको थियो । बगाएकामध्ये ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो । बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था भने गम्भीर छ । #पहिरो तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार पतञ्जली जग्गा प्रकरण: विशेष अदालतमा उपस्थित भए माधव नेपाल काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् । उनी आफ्ना अधिवक्ताहरुसहित मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति सिन्धुपाल्चोक । भ्रष्टाचार अभियुक्त एवम् निलम्बित सांसद मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोप्रति भोटेकोशी एमालेले आपत्ति जनाएको छ । सोमबार पाल्पाको रामपुर नगरपालिकाको नौलो प्रयास, दुईभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई… काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाले दुईभन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने भएको छ । आर्थिक वर्ष देउवा र प्रचण्डसँग छलफल गर्दै ओली प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाँदै, २० गते… काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली धुलिखेल–खावा सडकखण्डको हरिबिजोग, यात्रु मारमा काठमाडौं । धुलिखेल–खावा सडक विस्तार आयोजना तीन वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीको लापरबाही, प्रशासनिक ढिलासुस्ती र अदालती प्रक्रियाका कारण लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ ‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’ ३ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ४ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ५ अचेल किन केही स्टाटस लेख्दैनन् बालेन ? सुध्रिए कि हार खाए ? ६ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै ७ कांग्रेसले भन्यो- रास्वपा सांसदलाई सदनबाटै निकाल्नुपर्छ, अनि निर्बाध ढंगमा सदन चलाउनुपर्छ ८ मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति