गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सार्वजनिक सम्पत्ति तोडफोड हुँदा प्रहरीले बल प्रयोग गर्नै नहुने हो ? सार्वजनिक सम्पत्ति तोडफोड हुँदा प्रहरीले बल प्रयोग गर्नै नहुने हो ? स्वर्णपत्र मंगलबार, २०८२ असोज २१ गते, १६:०४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । अहिले फागुन २३ गतेको आन्दोलनमा प्रहरीले गोली चलाएको भन्दै त्यतिबेलाका गृहमन्त्री र प्रधानमन्त्रीलाई पक्राउ गर्नुपर्ने आवाज उठिरहेको छ । यससँगै त्यसरी कसैले सार्वजकि सम्पत्ति तोडफोड गर्दा प्रहरी मुकदर्शक भएर बस्नुपर्ने हो ? भन्ने प्रश्न पनि उठिरहेको छ । प्रहरीले आन्दोलनमा बल प्रयोग गर्नेबित्तिकै सरकार सञ्चालकलाई पक्राउ गर्ने हो भने यो शृङ्खलाले कुन रुप लिने होला भन्ने पनि प्रश्न उठेको छ । र, यसले प्रहरीको मनोबल गिराउने भन्दै अर्को कोणबाट पनि टिप्पणी भइरहेको छ । #प्रहरी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित बुधबार ५ अंकले बढ्यो नेप्से काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ३ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ६ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ७ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ८ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध