गृहपृष्ठ ∕ मुख्यपत्र ∕ देउवा, प्रचण्ड र दीपक खड्काको घरमा भेटिएको नोटको अनुसन्धान थालियो देउवा, प्रचण्ड र दीपक खड्काको घरमा भेटिएको नोटको अनुसन्धान थालियो सम्पत्ति शुद्धीकरणले उठायो मुचुल्का स्वर्णपत्र बिहीबार, २०८२ असोज ९ गते, १४:५३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेताहरूको घर जलाउँदा भेटिएका भनिएका नोटहरूको अनुसन्धान गरेर मुचुल्का उठाइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन ऊर्जामन्त्री दिपक खड्काको निवासमा जलेका भनिएका नोट र जलेको घरको मुचुल्का उठाएर अनुसन्धान थालेको हो । विभागलाई सरकारले हालै मात्र प्रधानमन्त्री मातहतबाट अर्थ मन्त्रालय मातहत ल्याएको छ । सम्पत्ति शुद्धीकरण विभागको टोलीले मंगलबार प्रचण्डको तत्कालीन निवास खुमलटार पुगेर जलेका भनिएका नोट र घटनास्थलको विवरण संकलन गरी मुचुल्का तयार पारेको थियो । #जेनजी आन्दोलन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सुशासनको धज्जी उडाउँदै नागरिक सरकार, सिंहदरबार जलाउनेलाई कारबाही नगर्न प्रहरीलाई… काठमाडौं । जेजनी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सिंहदरवार, सर्वोच्च अदालत लगायत सरकारी कार्यालय तोडफोड गर्नेहरूलाई पक्राउ नगर्न प्रहरीलाई जेनजी टोलीमा लफडा नै लफडा, वार्ता टोलीमा आफ्नो नाम राखिएको… काठमाडौं । २४ घण्टामै देशको सत्ता फेर्न सफल भएको जेन जी आन्दोलनको जश–अपजश कसले लिने भन्नेमा लफडा देखिएको छ । तोसिमासँग तर्सियो रास्वपाको संस्थापन समूह, विद्रोहको धम्कीसँगै नेतृत्वको चुनौतीले ‘रवि… काठमाडौं । पछिल्लो समय रास्वपामाथि एकपछि अर्को बज्रपात परिरहेको छ । प्रभावशाली नेतृ सुमना श्रेष्ठसँगै तीन केन्द्रीय सदस्यले पार्टी छाडेको रास्वपालाई धक्कामाथि धक्काः लामो समयदेखि भाडा नपाएपछि घरभेटीले पार्टी कार्यालय… पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई एकपछि अर्को धक्का लागि रहेको छ । खासगरी जेन्जी आन्दोलमा पार्टी सभापति रवि लामिकछानेले राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्ने गृहमन्त्रीको भनाई गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् । सुनको मूल्य बढ्यो काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका लोकप्रिय १ देउवा, प्रचण्ड र दीपक खड्काको घरमा भेटिएको नोटको अनुसन्धान थालियो २ बोल्ड निर्णयमा व्यस्त अन्तरिम सरकार, सांसदसहित राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज ३ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ४ नागरिक सरकार बनेसँगै धमाधम पूरा हुन थाले बालेनका सपना ५ अन्ततः एकढिक्का भयो रास्वपा, सभापतिमा रवि लामिछानेको विकल्प नखोजिने ६ विकास बजेट काटेर चुनाव गराउनु सरकारको बहादुरी हो ? ७ सबै स्वकीय सचिवको जागिर खोसियो : अर्थमन्त्री खनाल ८ राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्ने गृहमन्त्रीको भनाई