Techie IT
Friday, June 12, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रदेउवा र खड्काको घरमा भेटिएको पैसाबारे सम्पत्ति शुद्धीकरण विभागले छानबिन थाल्यो, कस्तो आउला रिपोर्ट ?

देउवा र खड्काको घरमा भेटिएको पैसाबारे सम्पत्ति शुद्धीकरण विभागले छानबिन थाल्यो, कस्तो आउला रिपोर्ट ?


काठमाडौं । सम्पति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वऊर्जामनत्री दीपक खड्काको घरमा भेटिएको पैसाको विषयमा अनुसन्धान गर्न सुरु गरेको छ । जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड गरी आगजनी गरेका थिए ।

तोडफोड र आगजनी भएको समयमा ति दुवै नेताको घरमा ठूलो परिमाणमा पैसा फेला परेको भिडियोहरू सार्वजनिक भएको थियो । खड्काको घरमा अमेरिकी डलरसमेत उडाइएको भिडियोहरू सार्वजनिक भएको थियो भने कतिपय नोटहरू डढेको अवस्थामा फेला परेका थिए ।

देउवाको घरमा पैसा राख्नका लागि सुरुङसमेत बनाइएको भिडियोहरू सार्वजनिक भएका थिए । यद्दपि देउवाको सचिवालयले पानी ट्यांकीलाई सुरुङ भनि चर्चा गरिएको भन्दै विज्ञप्तिसमेत जारी गरेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT