गृहपृष्ठ ∕ मुख्यपत्र ∕ प्रचण्डको दाबीः संविधान खारेज गरिंदै थियो, मैले बचाउन सहजीकरण गरें प्रचण्डको दाबीः संविधान खारेज गरिंदै थियो, मैले बचाउन सहजीकरण गरें स्वर्णपत्र शुक्रबार, २०८२ असोज ३ गते, १५:२६ मा प्रकाशित मुख्यपत्र | समाचारपत्र काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बचाउन र अन्तरिक सरकार गठनका लागि आफूले सहजीकरण गरेका बताएका छन् । जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि संविधान र राष्ट्रपति संस्था पनि खारेज गर्न लागिएको दाबी गर्दै प्रचण्डले आफूले बचाउन सहजीकरण गरेको दाबी गरेका हुन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यसका लागि राष्ट्रपति र प्रधान सेनापतिसँग रातभर छलफल गरेको बताएका हुन् । #प्रचण्ड तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने प्रधानमन्त्री कार्कीको प्रतिवद्धता अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने बताएकी छन् । राजुनाथ पाण्डेको जिकीरः आगो निभाउन जाँदा दमकलै जल्ने भएकाले बाहिर… काठमाडौं । काठमाडौं महानगरपालिकाले जेनजी युवाको प्रदर्शनको क्रममा सिंहदरबार र सर्वोच्च अदालत जस्ता संरचना जल्दा पनि दमकल नपठाएको भन्ने आरोपको जताततै देखिन थाल्यो जेन–जी आन्दोलनको साइड इफेक्ट संयुक्त अरब इमिरेट्स यूएईले नेपाली नागरिकका लागि वर्किङ भिसा बन्द गरेको छ । सोमबारबाट नेपालीका लागि भिजिट भिसा बन्द गरेको २१ न्यायाधीशका लागि खुल्यो विज्ञापन, ३० दिनभित्र आवेदन दिन आग्रह काठमाडौं । न्याय सेवा आयोगले रिक्त २१ जिल्ला न्यायाधीशका लागि विज्ञापन खुल्ला गरेको छ । आयोगको ३१ भदौको बैठकले सूचना स्वास्थ्यमन्त्री बन्न निकोलस भुसालको लबिङ, सञ्चारमन्त्रीमा राजिव खत्रीदेखि दीलभूषण पाठकसम्मको… काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्न चाहनेहरुको सूची दिन दुगुणा, रात चौगुणाको दरले बढिरहेको छ । यसबीच प्रधानमन्त्री माग्न आएका हर्क साम्पाङले मन्त्रीसमेत नपाएपछि बालेनमाथि पोखे आक्रोश काठमाडौं । प्रधानमन्त्री बन्नका लागि धरानबाट काठमाडौं आएका मेयर हर्क साम्पाङले कुनै पनि मन्त्रीसमेत नपाएपछि काठमाडौंका मेयर बालेन साहसँग आक्रोश लोकप्रिय १ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती २ अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु: कुलमान घिसिङ ३ बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु ४ जेनजी आन्दोलनमा मृत्यु हुने संख्या ५१ पुग्यो, अझै बढ्नसक्ने अनुमान ५ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा ६ जेन जी आन्दोलनका कारण ३० खर्ब नोक्सान भएको अनुमान, कहिले उक्सेला अर्थतन्त्र ७ यसरी खुल्दै छ गलामा देशको झन्डा भिरेर राष्ट्रिय सम्पत्ति जलाउनेको पहिचान ८ अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु धेरै